माओवादी केन्द्रबाट विदुर नगरपालिकाको मेयरमा प्रभा बोगटीको नाम सिफारिस

नेकपा माओवादी केन्द्रले नुवाकोटको विदुर नगरपालिकाको मेयरमा प्रभा बोगटीको नाम सिफारिस गरेको छ । माओवादी केन्द्र विदुर नगरपालिका कमिटीको सोमबार बसेको बैठकले मेयरमा बोगटीको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको हो ।आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा विदुर नगरपालिकाको मेयरका लागि पार्टीको तर्फबाट उनको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको माओवादी केन्द्र विदुर नगर कमिटीले जनाएको छ । उनी माओवादी केन्द्रका नेता पोस्टबहादुर बोगटीको छोरी हुन् ।  

सम्बन्धित सामग्री

बिदुर नगरपालिकाको मेयरमा माओ‌वादीबाट प्रभा बोगटी – देशसञ्चार

काठमाडौँ- नेकपा माओवादी केन्द्रले नुवाकोटको विदुर नगरपालिकाको मेयरमा प्रभा बोगटीको नाम सिफारिस गरेको छ। माओवादी केन्द्रको सोमबार बसेको बिदुर नगर कमाण्डको

विदुर नगरपालिकाको मेयरमा माओवादीबाट प्रभा बोगटी सिफारिस

२९ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रले नुवाकोटको विदुर नगरपालिकाको मेयरमा प्रभा बोगटीको नाम सिफारिस गरेको छ । सोमबार बसेको माओवादी केन्द्रको विदुर नगर कमाण्डको बैठकले बोगटीको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको माओवादी स्रोतले बताएको छ । माओवादीको विदुर नगर कमिटीकी अध्यक्षसमेत रहेकी बोगटी माओवादीका दिवंगत नेता पोष्टबहादुर बोगटीकी छोरीसमेत हुन् । सत्ता गठबन्धनबीच तालमेल […]

विदुरको मेयरमा माओवादीबाट प्रभा बोगटी सर्वसम्मत

नुवाकोट । नेकपा (माओवादी केन्द्र)ले नुवाकोटको विदुर नगरपालिकाको मेयरमा प्रभा बोगटीको नाम सिफारिस गरेको छ । नगरपालिका कमिटीको बैठकले बोगटीलाई मेयरको उम्मेदवारका लागि सर्वसम्मत सिफारिस गरेको हो । माओवादी केन्द्रको विदुर नगर कमिटी अध्यक्ष समेत रहेकी बोगटी माओवादी आन्दोलनका शीर्षस्थ नेता पोस्टबहादुर बोगटीको कान्छी छोरी हुन् । केही समय सक्रिय पत्रकारितामा जमेकी प्रभा पछिल्लो समय […]