काठमाडौँ– नेकपा एमालेले काठमाडौँ महानगरपालिकाको मेयरमा विद्यासुन्दर शाक्यसहित पाँच र उपमेयरमा चार जनाको नाम सिफारिस गरेको छ। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि एमालेले मेयरमा विद्यासुन्दर शाक्य, रामवीर मानन्धर, केशव स्थापित, निर्मला देउला र इन्दिरा पन्तको नाम सिफारिस गरेको हो। यस्तै उपमेयरको उम्मेदवारका लागि रत्ना गुरुङ, पेम्बा लामा, निना काफ्ले र शान्ति अधिकारीको […]