आदिपुरुषको निहुँमा हिन्दी फिल्ममाथि लगाम, स्थानीय सरकारलाई छैन प्रदर्शन रोक्ने अधिकार

काठमाडौं: काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको निर्देशनमा सोमबारदेखि हिन्दी फिल्म नेपाली हलहरुमा प्रदर्शन भएका छैनन्। आदिपुरुष फिल्मको संवादमाथि प्रश्न उठाउँदै बालेनले निर्देशन दिएपछि पोखरा महानगर र धरान उपमहानगरले पनि उनलाई पछ्याएका छन्। सेन्सर बोर्डले पास गरेको फिल्मको प्रदर्शन स्थानीय सरकारले रोकेपछि वितरक मनोज राठीले नेपालभर फिल्मको प्रदर्शन रोके। आदिपुरुष फिल्ममा…

सम्बन्धित सामग्री

भ्रष्टाचारीलाई कारबाही गर्न माग गर्दै प्रदर्शन

काठमाडौं : भ्रष्टाचारीलाई कारबाही गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ।शनिबार अपराह्न काठमाडौंको माइतीघर मण्डलामा भेला भएर युवाहरूले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलगायतका भ्रष्टहरूलाई कारबाही गर्न माग सरकारलाई दवाव दिँदै प्रदर्शन गरेका छन्। उनीहरूले भ्रष्टाचारमा संलग्नलाई नछोड्न पनि सरकारलाई खबरदारी गरेका छन्।‘प्रचण्ड सरकारलाई खबरदारी, कारबाही गर भ्रष्टाचारी’, ‘गृहमन्त्री काजी दाइ, कारबाही गर भ्रष्टाचारीलाई’ लेखिएका प्लाकार्ड समेत प्रदर्शन गरेका थिए।नक्कली भु

नेकपा बहुमतद्वारा विरोध प्रदर्शन

नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले ३ बुँदे सहमति अविलम्ब कार्यान्वयन गर्न सरकारलाई दबाब दिँदै शुक्रबार बालुवाटारमा विरोध प्रदर्शन गरेको छ।...

स्थानीय चुनाव माग गर्दै युवा संघको प्रदर्शन (फोटो फिचर)

काठमाडौं : स्थानीय तहको चुनाव समयमै गर्नुपर्ने भन्दै सरकारलाई दबाब दिन एमालेनिकट भ्रातृ संगठन राष्ट्रिय युवा संघले राँके जुलुससहित प्रदर्शन गरेको छ। प्रदर्शनले केहीबेर बानेश्वर क्षेत्रको सडक नै अस्तव्यस्त बनेको थियो।प्रतिपक्षी दल नेकपा एमाले र उसका भ्रातृ संगठनहरूले स्थानीय निर्वाचनका विषयमा निरन्तर सरकारलाई दबाब दिँदै आएको छ।आजै मात्र पनि एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले सडक बहस गरेको थियो।यता, सरकारले मंगलबार नै निर्वाचन आयोगसँग परामर्श गरेको छ।आयोगले सरकारलाई आगामी जेठ ४ गते एकै चरणम

अख्तियारविरुद्ध जसपाको निरन्तर प्रदर्शन

जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापामारेको विरोधमा जनता समाजवादी पार्टी (जसपा)ले आइतबार पनि जनकपुरधाममा विरोध प्रदर्शन गरेको छ।प्रदेश सरकारलाई बदनाम गर्ने उद्देश्यले अख्तियारले छापामार शैलीमा छापामारेको भन्दै जसपाको प्रदेश समितिले आज मोटरसाइकल जुलुस प्रदर्शन गरेको हो। प्रदेश सरकारलाई बदनाम गरेर संघीयता समाप्त पार्ने षड्यन्त्रमा अख्तियार लागेको आरोप लगाउदै आन्दोलन सुरु गरेको जसपाले जनाएको छ।जनकपुरको स्थानीय रेल्वे स्टेसनबाट नि

अख्तियारविरुद्ध जसपाको प्रदर्शन जारी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री कार्यालयमा छापा मारेको विरोधमा सत्तारुढ जनता समाजवादी पार्टी नेपालले प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामसहित प्रदेश २ का ८ वटै जिल्लाको सदरमुकाममा विरोध प्रदर्शन गरेका छन् । प्रदेश सरकारलाई बदनाम गरेर संघीयता समाप्त पार्ने षड्यन्त्रमा अख्तियार लागेको भन्दै जसपाले जनकपुरधामको मोटरसाइकल –यालीसहित नगर परिक्रमा गरेको हो ।जनकपुरधामको रेल्वे स्टेशनबाट निकालिएको सो जुलुसले भानु चोक, कदम चोक, विद्यापति मुरलीसर चोक,विश्वकर्मा चोक, जिरोमाईल, बजर

अख्तियारको विरुद्धमा  रौतहटमा जसपाको प्रदर्शन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विरुद्धमा जसपा कार्यकर्ताहरूले  रौतहटको सदरमुकाम गौरमा  विरोध प्रदर्शन गरेका छन । अख्तियार दुरुपयोग अनुसन्धानले प्रदेश सरकारलाई बदनाम गराउन केही दिनअघि प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा छापा मारेको भन्दै जसपाका दर्जनौं कार्यकर्ताहरूले तुल,ब्यानर लिएर विभिन्न नारा लगाउँदै गौर बजार परिक्रमा गरेका थिए । गौरको बिपी चौकबाट  निस्केको बिरोध प्रदर्शन नेपाल लज नजिक  पुगेर कोणसभामा परिणत भएको थियो ।सो कोणसभामा प्रदेश सांसद रामकिशोर यादव,देवाही गोनाह

अख्तियारले मुख्यमन्त्री कार्यालयमा छापा मारेको विरोधमा जसपाको प्रदर्शन

जनकपुरधाम : जनता समाजवादी पार्टी (जसपा) ले शनिबार साँझ अख्तियार दुरुपयोग अनुसन्धान आयोगविरुद्ध मसाल जुलुस प्रदर्शन गरेको छ।प्रदेश २ मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा अख्तियारको टोलीले छापा मारेको विरोधमा जसपाका नेता–कार्यकर्ताले प्रदेश २ का जिल्लाहरूमा मसाल जुलुस प्रदर्शन गरेका हुन्।प्रदेश २ का आठ वटै जिल्लाका सदरमुकाम जनकपुरधाम, वीरगन्ज, राजविराज, सिरहा, कलैया, गौर, जलेश्वर र मलंगवामा शनिबार मसाल जुलुस प्रदर्शन गरिएको हो। प्रदर्शनमा क्रममा प्रदेश सरकारलाई बदनाम गर्न पाइँदैन, पूर्

आवास निर्माणको माग गर्दै रौतहटमा दलितहरूको प्रदर्शन, सरकारलाई  ज्ञापन पत्र

रौतहट – सरकारले आफूहरूलाई आवासको हकबाट वञ्चित गरिरहेको भन्दै रौतहटका दलितहरूले विशाल प्रदर्शन गरेका छन् । संविधानमै दलितहरूका लागि आवासको हक मौलिक हकको रूपमा व्यवस्था गरिएको भए पनि राज्यले नै बेवास्ता गरेको भन्दै मङ्गलवार रौतहट सदरमुकाम गौरमा हजारौँको सङ्ख्या दलित तथा विपन्न वर्गले प्रदर्शन गरेका हुन् । प्रदेश सरकारको मातहतको जनता आवास कार्यक्रममा भ्रष्टाचार गरी […]

तालिबान सरकारविरुद्ध अफगानिस्तानमा महिलाहरुको प्रदर्शन

अफगानिस्तानमा तालिबानले सबै पुरुष सदस्य रहेको अन्तरिम सरकार बनाएको विरोधमा प्रदर्शन गरेका छन् । राजधानी काबुल र उत्तर पूर्वी प्रान्त बादखस्तानमा महिलाहरुले प्रदर्शन गरेका हुन् । मन्त्रिमण्डलमा महिला सदस्य नभएसम्म आफूहरुले सरकारलाई स्वीकार नगर्ने प्रदर्शनमा सहभागी महिलाहरुले बताएका छन् । प्रदर्शनमा सहभागी भएका केही महिलाहरुलाई तालिबान लडाकुले पिटेको बताइएको छ । महिलाहरुको प्रदर्शनको रिपोर्टिङ्ग गरेकै […]