रौतहट – सरकारले आफूहरूलाई आवासको हकबाट वञ्चित गरिरहेको भन्दै रौतहटका दलितहरूले विशाल प्रदर्शन गरेका छन् । संविधानमै दलितहरूका लागि आवासको हक मौलिक हकको रूपमा व्यवस्था गरिएको भए पनि राज्यले नै बेवास्ता गरेको भन्दै मङ्गलवार रौतहट सदरमुकाम गौरमा हजारौँको सङ्ख्या दलित तथा विपन्न वर्गले प्रदर्शन गरेका हुन् । प्रदेश सरकारको मातहतको जनता आवास कार्यक्रममा भ्रष्टाचार गरी […]