काठमाडौं । काठमाडौं उपत्यकाको चोकदेखि गल्ली गल्लीमा फेरि फोहोर थुप्रिएको छ । पछिल्ला दिनमा काठमाडौं उपत्यकामा फोहोर उठ्न नसक्दा काठमाडौं दुर्गन्धित बनेको छ । साता दिनभन्दा बढी समयदेखि फोहोर थुप्रिँदा दुर्गन्ध बढेसँगै सर्वसाधारणले दुर्गन्धमा नाक थुनेर हिँडडुल गर्न बाध्य भएका छन् । काठमाडौं महानगरपालिकाले थुप्रिएको फोहोर उठ्न सुरु भएको जनाएको छ । एक सातामा काठमाडौंमा […]
The post काठमाडौंमा किन पटक पटक थुप्रिन्छ फोहोर ? appeared first on राजधानी राष्ट्रिय दैनिक.