रूपन्देहीमा एमालेले टुंगो लगायो १६ पालिकाका उम्मेदवार (सूचीसहित)

रूपन्देही । रुपन्देहीमा नेकपा एमालेका १६ पालिकाका प्रमुख उपप्रमुखहरुको टुंगो लगाएको छ । १. बुटवल उपमहानगरपालिका मेयर बाबुराम भट्टराई उपमेयर सावित्रा अर्याल २. देवदह नगरपालिकामेयर ध्रुवप्रसाद खरेल उपमेयर बिद्यालक्ष्मी गुरुङ्ग ३. तिलोत्तमा नगरपालिका मेयर मोहन चापागाई उपमेयर जागेश्वरीदेवी चौधरी ४. सैनामैना नगरपालिका मेयर चित्रवहादुर कार्की उपमेयर विना राना ५. ओमसतिया गाउँपालिका अध्यक्ष मन्जितकुमार यादव उपाध्यक्ष […]

सम्बन्धित सामग्री

तालमेलका लागि सम्भावित क्षेत्र छाडेर एमालेले टुंगो लगायो उम्मेदवार

काठमाडौं । नेकपा (एमाले) ले केही निर्वाचन क्षेत्र तालमेलका लागि छाड्दै प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि टिकट वितरण टुंगो लगाएको छ । अध्यक्ष केपी शर्मा ओलीले सम्भावित तालमेलका निर्वाचन क्षेत्र बाहेक अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको एमालेले जनाएको छ । एमालेमा टिकट वितरणको अधिकार अध्यक्ष ओलीलाई दिइएको छ । एमालेले गठबन्धनबाट बाहिरिएको जनता […]

एमालेले टुंगो लगायो प्रदेश १ का उम्मेदवार (सूचीसहित)

२१ असोज, काठमाडौं । नेकपा एमालेको प्रदेश १ का प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरु टुंगो लगाएको छ । झापामा राप्रपाका लागि प्रतिनिधिसभाको एक र प्रदेशसभाको २ सिट छाडेको एमालेले मोरङ र सुनसरीमा भने जनता समाजवादी पार्टीलाई केही सिट छाडेको छ । बाँकी सबै सिटमा उम्मेदवार तोकेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली झापा ५ बाट […]

एमालेले टुंगो लगायो समानुपातिक उम्मेदवारको नामावली

काठमाडौँ – एमालेले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिकतर्फका उम्मेदवार तय गरेको छ। आइतबार अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको पार्टी केन्द्रीय सचिवालय बैठकले दुवै निर्वाचनको समानुपातिकतर्फका उम्मेदवारको नामावली टुंगो लगाएको हो। जसअनुसार प्रतिनिधिसभाका लागि ११० जनाको नामावली तय गरिएको छ भने प्रदेशसभाको पनि २२० जनाको नामावली तय गरिएको छ। ‘बैठकले मंसिर […]

एमाले लमजुङले टुंगो लगायो उम्मेदवार

काठमाडौं :  प्रमुख प्रतिपक्षी नेकपा एमालेले लमजुङका सबै पालिकामा उम्मेदवारको टुंगो लगाएकाे छ। आज बिहान एमालेले सबै पालिकाका उम्मेदवारको टुंगो लगाएको हो । जस अनुसार बेशीशहर नगपालिकाको प्रमुखमा गुमानसिंह अर्यालले उम्मेदवारी दिने भएका छन्। हेर्नुहोस् सूची १. बेसीशहर नगरपालिकाप्रमुख: गुमान सिंह अर्यालउपप्रमुख: पद्मा गुरुङ२. मध्यनेपाल नगरपालिकाप्रमुख: राजकुमार श्रेष्ठउपप्रमुख: सिता गुरुङ३. सुन्दरबजर नगरपालिकाप्रमुख: भिमबहादुर गुरुङउपप्रमुख: भवनी केसी४. राई

एमालेले टुंगो लगायो विराटनगरको मेयर उम्मेदवार, सागर थापाले पाए टिकट

१२ वैशाख, विराटनगर । नेकपा एमालेले विराटनगर महानगरपालिकाको मेयरको उम्मेदवार टुंगो लगाएको छ । एमाले मोरङ सचिव रुपेश खतिवडाका अनुसार मेयरको टिकट नगर कमिटी अध्यक्ष सागर थापालाई दिने निर्णय भएको छ । विराटनगरको मेयरमा लालबाबु पण्डित, गुरु बराल, जीवन घिमिरे, पर्शुराम बस्नेत, बाबुराम कार्की, रामलाल साहलगायत आकांक्षी थिए । तर हेबी वेट आकांक्षीलाई पछि पार्दै […]

जुम्लामा एमालेले टुंगो लगायो पालिकाका उम्मेदवार

जुम्ला : नेकपा एमाले जुम्लाले एक नगरपालिका र ७ गाउँपालिकाका प्रमुख उपप्रमुखका उम्मेदवार टुंगो लगाएको छ।चन्दननाथ नगरपालिका मेयर पदका लागि धर्मेन्द्र रोकाया र उपमेयर पदका लागि मेनका रेग्मीलाई उम्मेदवार बनाएको नेकपा एमाले केन्द्रीय सदस्य तथा इन्चार्ज रतननाथ योगीले बताए।बैशाख ११ गतेसम्म सबै पालिकाका प्रमुख उपप्रमुख उम्मेदवार टुंगो लागेको छ। केन्द्रीय सदस्य योगीका अनुसार निर्वाचन आयोगको कार्य तालिका बमाेजिम भोलि बैशाख १२ गते मनोनयन पत्र दर्ता गर्ने तयारी गरिएको हो। यस्तै पातारासी गाउँपालिमा

बैतडीको ८ स्थानीय तहमा एमालेले उम्‍मेदवार टुंगो लगायो, २ मा बाँकी

११ वैशाख, डोटी। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले बैतडीको सुर्नया र डिलासैनी गाउँपालिकाबाहेकका स्थानीय तहमा उम्‍मेदवार टुंगो लगाएको छ । एमालेले दशरथचन्द नगरपालिकामा पुस्करराज जोशी ‘लख्खाभाई’ प्रमुख र उप-प्रमुखमा सरस्वती नेपाली उपप्रमुखको उम्मेदवार बनाएको छ । यस्तै पाटन नगरपालिकाको प्रमुखमा नारायणसिंह भण्डारी र हरिना भट्ट, पुर्चौडी नगरपालिकाको प्रमुखमा कर्णबहादुर कुँवर […]

प्यूठानमा एमालेले टुंगो लगायो ८ पालिकाका उम्मेदवार

११ वैशाख, प्यूठान । नेकपा एमाले प्यूठानले जिल्लाका ९ मध्ये ८ वटा स्थानीय तहका लागि उम्मेदवारहरुको टुंगो लगाएको छ। प्यूठान नगरपालिकाको प्रमुखमा विजय विराज विष्ट र उपप्रमुखमा पवित्रा जीसीलाई उम्मेदवार बनाउने निर्णय गरिएको छ । त्यस्तै स्वर्गद्वारी नगरपालिकामा रामप्रसाद श्रेष्ठ नगरप्रमुख र गौरी वरापातिलाई उपप्रमुखमा उम्मेदवार बनाउने निर्णय गरिएको छ । त्यसैगरी सरुमारानी गाउँपालिका अध्यक्षमा […]

एमालेले महानगर र उपमहानगरमा उम्मेदवार टुंगो लगायो

काठमाडौं : नेकपा एमालेले विभिन्न महानगरपालिका र उपमहानगरपालिकाका लागि शनिबार उम्मेदवार घोषणा गरेको छ।काठमाडौं महानगरपालिका- मेयर केशव स्थापित र उपमेयर सुनिता डंगाेलललितपुर महानगरपालिका- मेयर हरिकृष्ण व्यञ्जनकार र उपमेयर मञ्जली शाक्य वज्राचार्यपोखरा महानगरपालिका- मेयर दीपक पौडेल र उपमेयर मञ्जुदेवी गुरुङभरतपुर महानगरपालिका- मेयर विजय सुवेदीवीरगञ्ज महानगरपालिका- मेयर विजय सराबगीविराटनगरमा तोकिएको छैन।धनगढी उपमहानगरपालिका- मेयर रणबहादुर चन्द र  उपमेयर कन्दकला राना थारूनेपालग

एमालेले टुंगो लगायो राष्ट्रिय सभाका १९ उम्मेदवार(सूचीसहित)

काठमाडौं । एमालेले राष्ट्रिय सभाका उम्मेदवारको नाम टुंगो लगाएको छ । आगामी १२ माघमा हुन लागेको निर्वाचनका लागि एमालेले सोमबार पार्टीका उम्मेदवारको नाम टुंगो लगाएको हो । आगामी २० फागुनमा रिक्त हुन लागेका १९ राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि प्रदेश १ बाट देवराज घिमिरे (खुला), सुमित्रा भण्डारी (महिला) र सोनाम गेल्जेन शेर्पालाई उम्मेदवार बनाएको छ […]