बैतडीको ८ स्थानीय तहमा एमालेले उम्‍मेदवार टुंगो लगायो, २ मा बाँकी

११ वैशाख, डोटी। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले बैतडीको सुर्नया र डिलासैनी गाउँपालिकाबाहेकका स्थानीय तहमा उम्‍मेदवार टुंगो लगाएको छ । एमालेले दशरथचन्द नगरपालिकामा पुस्करराज जोशी ‘लख्खाभाई’ प्रमुख र उप-प्रमुखमा सरस्वती नेपाली उपप्रमुखको उम्मेदवार बनाएको छ । यस्तै पाटन नगरपालिकाको प्रमुखमा नारायणसिंह भण्डारी र हरिना भट्ट, पुर्चौडी नगरपालिकाको प्रमुखमा कर्णबहादुर कुँवर […]