एमालेले टुंगो लगायो प्रदेश १ का उम्मेदवार (सूचीसहित)

२१ असोज, काठमाडौं । नेकपा एमालेको प्रदेश १ का प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरु टुंगो लगाएको छ । झापामा राप्रपाका लागि प्रतिनिधिसभाको एक र प्रदेशसभाको २ सिट छाडेको एमालेले मोरङ र सुनसरीमा भने जनता समाजवादी पार्टीलाई केही सिट छाडेको छ । बाँकी सबै सिटमा उम्मेदवार तोकेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली झापा ५ बाट […]

सम्बन्धित सामग्री

जसपाले टुंगो लगायो दुई उम्मेदवार

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) ले राष्ट्रिय सभाका लागि दुई जना उम्मेदवारको नाम छनोट गरेको छ। सत्ता गठबन्धनबाट दुई सिट पाएको जसपाले आज उम्मेदवारको टुंगो लगाएकाे हाे। जसपाले प्रदेश १ को अल्पसंख्यक समूहबाट हेमराज राई र प्रदेश २ को खुला समूहबाट खालिद सिद्दिकीलाई राष्ट्रिय सभा उम्मेदवार छानेको हो। आगामी माघ १२ गते १९ सिटका लागि राष्ट्रिय सभाको निर्वाचन हुँदै छ। सत्ता गठबन्धनले राष्ट्रिय सभा निर्वाचनमा तालमेल गरेको छ भने एमाले एक्लैले १९ सिटका लागि उम्मेदवारी दिने भएकाे छ। यसका

एमालेले टुंगो लगायो राष्ट्रिय सभाका १९ उम्मेदवार(सूचीसहित)

काठमाडौं । एमालेले राष्ट्रिय सभाका उम्मेदवारको नाम टुंगो लगाएको छ । आगामी १२ माघमा हुन लागेको निर्वाचनका लागि एमालेले सोमबार पार्टीका उम्मेदवारको नाम टुंगो लगाएको हो । आगामी २० फागुनमा रिक्त हुन लागेका १९ राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि प्रदेश १ बाट देवराज घिमिरे (खुला), सुमित्रा भण्डारी (महिला) र सोनाम गेल्जेन शेर्पालाई उम्मेदवार बनाएको छ […]

नेकपा(एकीकृत समाजवादी)ले राष्ट्रियसभा उम्मेदवारको टुंगो लगायो

काठमाडौँ, १९ पुस। नेकपा (एकीकृत समाजवादी)ले राष्ट्रिय सभाको उम्मेदवार टुंगो लगाएको छ। पार्टी प्रवक्ता जगननाथ खतिवडाले पाँच जनाको नाम टुंगो लागेको बताए । उनका अनुसार प्रदेश १ बाट जयन्ती राई, बागमती प्रदेशबाट गोमा तिमल्सिना, लुम्बिनी प्रदेशबाट राज्यलक्ष्मी गैरे, कर्णाली प्रदेशबाट उदय बोहोर र सुदूरपश्चिम प्रदेशबाट मदन कुमार शाहको नाम टुंगो लागेको हो। रिक्त रहेको पदपूर्तिका […]