काठमाडौं । नेकपा माओवादी केन्द्रले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलमाथि प्रश्न उठाएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै माओवादी सांसद माधव सापकोटाले सभापति पोखरेल यसअघिको निर्णय उल्ट्याउने प्रयासमा रहेको बताए । उनले भने, ‘सार्वजनिक लेखा समितिका सभापतिले उपसमितिले दिएको स्पष्ट निर्णय कार्यान्वयन गराउनुपर्ने हो, तर सबै निर्णयहरुलाई लत्याएर अनावश्यक रुपमा निर्णय उल्ट्याउने उद्देश्यका साथ अनैतिक […]