उकालो लाग्दै कोरोना ग्राफ, थप १०९० जनामा संक्रमण

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप एक हजार ९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयले मंगलबार अपराह्न दिएको जानकारीअनुसार ६ हजार ३०० नमुना परीक्षण गर्दा एक हजार ९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । दुई हजार ९५८ नमुनाको पीसीआर परीक्षण गर्दा ५६० जनामा र तीन हजार ३४२ नमुनाको […]

सम्बन्धित सामग्री

उकालो लाग्दै कोरोना संक्रमणको ग्राफ

कोरोना भाइरसको संक्रमण एक हप्तादेखि उकालो लागेको छ । गत असार २६ गते पहिलो पटक १०० भन्दा बढी रहेको संक्रमितको संख्या सोमबारसम्म आइपुग्दा ४५७ पुगेको छ ।असार २६ गते १२१ मा संक्रमण र ६७८ सक्रिय संक्रमित रहेकोमा सोमबार सक्रिय संक्रमित एक हजार ७७६ पुगेका छन् । आइतबार साउन १ गते र सोमबार संक्रमणका कारणले एक/एक […]

कारोना संक्रमण दर दैनिक उकालो लाग्दै

काठमाडौं । एक साता अघिदेखि नेपालमा कोरोना संक्रमण दर निरन्तर बढिरहेको छ । जेठको अन्तिम सातादेखि कोरोना संक्रमण बढ्न थालेको हो । असारको तेस्रो साता आइपुग्दा कोरोना संक्रमण दर २ प्रतिशतले बढेको देखिएको छ । १२ असारमा २९ जना कोरोना संक्रमित थपिएका थिए । १३ असारमा ३ हजार ३ सय ५८ जनामा परीक्षण गर्दा संक्रमित […] The post कारोना संक्रमण दर दैनिक उकालो लाग्दै appeared first on राजधानी राष्ट्रिय दैनिक.

उकालो लाग्दै कोरोना संक्रमण, २४ घण्टामा थपिए ६२ जना संक्रमित

काठमाडौँ – केही दिनयता नेपालमा कोरोना भाइरसको संक्रमण विस्तारै उकालो लाग्न थालेको छ। पछिल्लो २४ घण्टामा थप ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ८ पीसीआर परीक्षण गर्दा ५१ र ६१२ एन्टिजेन परीक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएको हो। यससँगै देशभर सक्रिय संक्रमितको संख्या २६१ पुगेको स्वास्थ्य मन्त्रालयले […]

वीरगञ्जमा उकालो लाग्दै कोरोना संक्रमण

३० पुस, वीरगञ्ज । वीरगञ्जमा पछिल्लो केही दिनयता कोरोना भाइरस (कोभिड–१९) संक्रमण दैनिक रुपमा बढ्दै गएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा दैनिक संक्रमण पुष्टि हुने संख्या बढ्दै गएको हो । बिहीबार ४७ जनाको नमुना परीक्षण गर्दा ३१ जनामा संक्रमण पुष्टि भएको थियो । यो संख्या प्रतिशतको हिसाबमा ६५.९६ प्रतिशत हो । […]

कोरोना संक्रमण दर उकालो लाग्दै

काठमाडौं । पछिल्लो एक सातामा देशभर १ हजार ९ सय ८७ जना कोरोना संक्रमित थपिएका छन् । छिमेकी मुलुक भारतमा कोरोना संक्रमण बढेसँगै नेपालमा पनि पछिल्लो एक सातादेखि संक्रमित हुने दर बढेको पाइएको छ । बुधबार ४ सय ३५ जना संक्रमित भएका थिए भने बिहीबार एकै दिन सो संख्या बढेर ५ सय ४० पुग्यो । […] The post कोरोना संक्रमण दर उकालो लाग्दै appeared first on राजधानी राष्ट्रिय दैनिक.

बाँकेमा कोरोना संक्रमणको ग्राफ फेरि उकालो लाग्दै

नेपालगञ्ज– बाँकेमा कोरोना संक्रमणको ग्राफ फेरि उकालो लाग्दै गएको छ। सक्रिय संक्रमितको संख्या ३५ जनामा झरेको बाँकेमा फेरि बढेको संक्रमण बढेको हो। अहिले सक्रिय संक्रमितको संख्या एक सय १६ जना पुगेको छ। भेरी अस्पतालमा साउन ५ गते १८ जना संक्रमित भर्ना भएका थिए। अहिले ४८ जना संक्रमितको उपचार भइरहेको छ। बिहीबार मात्रै जिल्लामा ३१ जना […]

कर्णालीमा कोरोना : फेरि उकालो लाग्दै संक्रमणको ग्राफ !

कर्णाली प्रदेशमा पुनः कोरोना भाइरसको संक्रमण दरको ग्राफ उकालो लाग्न थालेको छ । असार महिनामा झण्डै शून्यमा झर्न थालेको संक्रमणको जालो साउन महिना सुरु भएसँगै ग्राफ  उकालो लाग्न थालेको हो । पछिल्लो  समय १० वटै जिल्ला प्रशासनले निषेधाज्ञा खुकुलो पारेका छन् ।  जसका कारण कोरोना संक्रमणको दर पनि उकालो लाग्न थालेको जनस्वास्थ्यविद्हरुले बताएका छन् । कोरोनाको ‘हटस्पोट’ बनेको सुर्खेतमा वैशाख १४ गतेदेखि निषेधाज्ञा लागू गरिएको थियो । परिणाम स्वरुप: असार सम्म कोरोना नियन्त्रणमा आईसक

फेरि उकालो लाग्दै कोरोना संक्रमण

२३ असार, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९­) संक्रमितको संख्या उकालो लागेको छ । कोरोनाको दोस्रो लहर पिकमा पुगेर क्रमशः ओरालो लागिरहेकै समयमा दैनिक पहिचान हुने नयाँ संक्रमितको संख्या बढ्नु चिन्ताको विषय भएको जनस्वास्थ्यविद्हरु बताउँछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार दोस्रो लहर उत्कर्षमा पुग्दा वैशाख २८ गते एकैदिन ९,४८३ जनामा संक्रमण पुष्टि भएको थियो […]

बेलायतमा कोरोना संक्रमण फेरि उकालो लाग्दै

पछिल्लो समय बेलायतमा कोरोना संक्रमण दर निरन्तर वृद्धि  हुँदै गइरहेको छ । कोरोनाविरुद्धको खोपलाई तीव्रता दिएसँगै बेलायतमा संक्रमण दर र मृत्यु दरमा उल्लेखनीय परिवर्तन आएको थियो । केहि स्थानमा ‘इन्डियन भेरिएन्ट’ को संक्रमण देखिएपछि पछिल्ला दिनमा संक्रमण दरमा वृद्धि हुँदै गइरहेको हो । दैनिक संक्रमण दर दुई हजारभन्दा तल झरेको भएपनि हाल संक्रमित संख्या ६ हजार भन्दा बढी हुन थालेको छ ।‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले मंगलबार सार्वजनिक गरेको तथ्याँकअनुसार पछिल्लो २४ घ

बेलायतमा कोरोना संक्रमण दर फेरि उकालो लाग्दै

लण्डन । बेलायतमा कोरोना संक्रमण दर बिस्तारै उकालो लाग्न थालेको छ । विगत केहि समययता तीन हजारभन्दा तल रहेको दैनिक संक्रमण दर आज तीन हजार नाघेको छ । बेलायतका विभिन्न स्थानमा ‘इन्डियन भेरियन्ट’ को संक्रमण देखिन थालेपछि संक्रमण दर बढ्न थालेको हो । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले दिएको जानकारीअनुसार बुधबार तीन हजार १८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हिजो मंगलबार दुई हजार ४९३ जना संक्रमित भएका थिए । थपिएका नयाँ संक्रमितसँगै बेलायतमा कुल संक्रमितको संख्या ४४ लाख