नागढुंगा–सिस्नेखोला सुरुङमार्गको सोमवार प्रधानमन्त्रीले शिलान्यास गर्ने

काठमाडौं : सडक पूर्वाधारमा महत्वपूर्ण संरचना मानिएको नेपालकै पहिलो नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सोमवार शिलान्यास गरिने भएको छ। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को सहुलियत ऋण सहयोगमा साँढे दुई वर्षअघिदेखि सुरुङमार्ग निर्माण प्रक्रिया शुरु भएको थियो। यसका लागि २२ अर्ब रुपैयाँ लाग्नेमा जाइकाले १६ अर्ब रुपैयाँ सहयोग गर्ने र छ अर्ब रुपैयाँ

सम्बन्धित सामग्री

खिचापोखरीमा हिमालयन बैंकको नयाँ भवन शिलान्यास

काठमाडौं । काठमाडौं महानगरपालिका–२२ स्थित खिचापोखरीमा हिमालयन बैंक लिमिटेडको नयाँ भवन शिलान्यास भएको छ । बैंककै जग्गामा निर्माण हुन लागेको भवनको शिलान्यास बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले गरेका हुन् । भवन शिलान्यास कार्यक्रममा बैंकका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत, उच्चपदस्थ कर्मचारी लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बैंकका अध्यक्ष श्रेष्ठले देशका विभिन्न प्रमुख शहरहरु जस्तै […]

नख्खुखोला पुलको शिलान्यास

१० असोज, काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले नख्खुखोला पुलमा निर्माण हुने पुलको शिलान्यास गरेका छन् । बुधबार एक कार्यक्रमका बीच ललितपुर महानगर–१४ स्थित नख्खुखोला पुलमा निर्माण हुन लागेको पुलको शिलान्यास मेयर महर्जनले गरेका हुन् । साविकका गाविसहरुलाई चक्रपथ भित्रका वडासँग जोड्न पुल निर्माणको काम थालेको महानगरले जनाएको छ । नख्खुखोलामा ४ करोड रुपैयाँ […]

वीरगञ्जमा चिडियाघरको शिलान्यास

६ असोज, वीरगञ्ज । पर्साको वीरगञ्जमा चिडियाघरको शिलान्याश गरिएको छ । वन तथा वातावरण मन्त्री प्रदीप यादवले वीरगञ्ज महानगरपालिका–३२ रामवनमा पर्सा प्राणी उद्यान (चिडियाघना)को शिलान्यास गरेका हुन् । आफ्नै क्षेत्रमा चिडियाघरको शिलान्यास गरेका उनले हरेक प्रदेशमा एउटा चिडियाखाना हुनेगरि काम अघि बढाउने बताएका छन् । वीरगञ्जमा मधेस प्रदेशको मात्रै नभएर देशकै नमुना खुल्ला चिडियाखाना बन्ने […]

ठुलीभेरी नगरपालिकाको प्रशासकीय भवन शिलान्यास

ठुलीभेरी नगरपालिकाको प्रशासकीय भवनको शिलान्यास गरिएको छ।  शुक्रबार नगर प्रमुख सुवर्ण बुढाले भवनको शिलान्यास गरेका हुन्। आठ रोपनी क्षेत्रफलमा बन्न लागेको भवनको कुल लागत १४ करोड ४२ लाख ८८ हजार...

एउटै अस्पताल दुई पटक शिलान्यास

रुपन्देहीको सियारी गाउँपालिकामा सात महिनाको अन्तरालमा एउटा अस्पताल दुई पटक शिलान्यास भएको छ । सात महिनाअघि गाउँपालिकाका तत्कालीन अध्यक्ष अयोध्या थारुले शिलान्यास गरेको १५ शय्याको अस्पताल शनिबार गृहमन्त्री खाँणले फेरि शिलान्यास गरे । ‘एक पालिका, एक अस्पताल’ अवधारणा अनुसार तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले निर्माण सुरु गरेको अस्पताल सियारीमा दुई पटक शिलान्यास भएको हो । देशका हरेक पालिकामा १५ शय्याको अस्पताल बनाउने घोषणा गरे अनुसार गाउँपालिकाका तत्कालीन अध्यक्ष अयोध्या

एउटै अस्पताल सात महिनामा दुई पटक शिलान्यास!

बुटवल : रुपन्देहीको सियारी गाउँपालिका-४ स्थित छपियामा एउटै अस्पताल दुई पटक शिलान्यास गरिएको छ। सात महिनाअघि तत्कालीन गाउँपालिका अध्यक्ष अयोध्या प्रसाद थारुले शिलान्यास गरेको अस्पतालको फेरि गृहमन्त्री बालकृष्ण खाणले पुनः शिलान्यास गरेका हुन्। छपिया स्वास्थ्य चौकीको स्तरोन्नति गर्दै १५ शय्याको अस्पताल निर्माणको योजना छ। चुनाव लागेसँगै दोस्रो पटक अस्पतालको शिलान्यास भएपछि यसलाई कतिपयले…

ओली सरकारले शिलान्यास गरेका अस्पतालहरूको निर्माण ‘भद्रगाेल’

गुल्मी : तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले देशका ३ सय ९६ स्थानीय तहमा एकै दिन अस्पतालहरूको शिलान्यास गर्ने निर्णयअनुसार गुल्मीमा शिलान्यास भएका अस्पतालको अवस्था बिजोग छ।२०७७ साल मङसिर १५ मा तामझाम र  हतारहतार शिलान्यास गरिएका १५ शय्याका अस्पतालको अवस्था दयनीय छ। अस्पतालको शिलान्यास गर्न केन्द्रीय मन्त्री, पूर्व मन्त्री, प्रदेशका मन्त्री र प्रदेशसभा सदस्यले गाउँ–गाउँ पुगेर  एकै दिन २/३ वटा अस्पतालको शिलान्यास गरेका थिए। शिलान्यास भएको झण्ड

धर्मस्थली प्रवेशद्वार शिलान्यास

तारकेश्वर नगरपालिका–६ स्थित धर्मस्थली बजार जाने बाटोमा प्रवेशद्वार निर्माण हुने भएको छ । धर्मस्थली प्रवेशद्वारको आज शिलान्यास गरिएको हो । प्रवेशद्वारको तारकेश्वर नगरपालिका –६ का वडाध्यक्ष मधु कार्की र उपभोक्ता समितिका अध्यक्ष सानुबाबु बिन्दुकारले संयुक्त रुपमा शिलान्यास गरेका हुन् । शिलान्यास समारोहमा समाजसेवी, जनप्रतिनिधि, पत्रकार लगायतको उपस्थिति रहेको थियो । प्रवेशद्वार निर्माणका लागि तारकेश्वर नगरपालिकाले बजेट विनियोजित गरेको धर्मस्थली प्रवेशद्वार निर्माण समितिले जनाएको छ ।&

कमलविनायक पाटीको शिलान्यास

भक्तपुर नगरपालिका १० कमलविनायमा रहेको लान्चापली पाटीको सोमबार शिलान्यास गरिएको छ। लामो वर्षदेखि भत्गावशेषको रुपमा रहर हरााउन थालेको सार्वजनिक पाटी बनाउन शिलान्यास गरिएको हो।...

दैजीछेला औद्योगिक क्षेत्र शिलान्यास

महेन्द्रनगर-कञ्चनपुरको बेदकोट नगरपालिकामा दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास भएको छ । सोमबार प्रभानमन्त्री केपी शर्मा ओलीले औद्योगिक क्षेत्र स्थापना भएको २४ वर्षपछि त्यसको शिलान्यास गरेका हुन् ।२०५३ सालमा मनमोहन अधिकारी नेतृत्वको सरकारले दैजीछेला औद्योगिक क्षेत्र बनाउन बजेट विनियोजन गरेको थियो । शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीले विगतका दिनमा सुदूरपूर्वबाट गरिएको विकासको ढोका अब सुदूरपश्चिम क्षेत्रबाट सुरु भएको […]