नख्खुखोला पुलको शिलान्यास

१० असोज, काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले नख्खुखोला पुलमा निर्माण हुने पुलको शिलान्यास गरेका छन् । बुधबार एक कार्यक्रमका बीच ललितपुर महानगर–१४ स्थित नख्खुखोला पुलमा निर्माण हुन लागेको पुलको शिलान्यास मेयर महर्जनले गरेका हुन् । साविकका गाविसहरुलाई चक्रपथ भित्रका वडासँग जोड्न पुल निर्माणको काम थालेको महानगरले जनाएको छ । नख्खुखोलामा ४ करोड रुपैयाँ […]