ठुलीभेरी नगरपालिकाको प्रशासकीय भवन शिलान्यास

ठुलीभेरी नगरपालिकाको प्रशासकीय भवनको शिलान्यास गरिएको छ।  शुक्रबार नगर प्रमुख सुवर्ण बुढाले भवनको शिलान्यास गरेका हुन्। आठ रोपनी क्षेत्रफलमा बन्न लागेको भवनको कुल लागत १४ करोड ४२ लाख ८८ हजार...

सम्बन्धित सामग्री

गोलन्जोर गाउँपालिकाको प्रशासकीय भवन शिलान्यास

सिन्धुली । जिल्लाको गोलन्जोर गाउँपालिकाले आफ्नो प्रशासकीय भवन निर्माण सुरु गरेको छ । गाउँपालिका–१ ग्वाल्टारमा करिब ४ रोपनी क्षेत्रफल जमिनमा निर्माण गरिने भवनको आइतबार एक कार्यक्रमबीच गाउँपालिका अध्यक्ष शंकरराज बरालले शिलान्यास गरेका छन् । सिन्धुलीका ९ स्थानीय तहमध्ये ८ वटाले आफ्नै प्रशासनिक भवन निर्णाण गरी सेवा प्रवाह गरिसकेका छन् । तर, गोलन्जोररले आफ्नै भवन बनाउन […]

वाचक र पण्डित बन्दै बेसहारा किशोरी

३० जेठ, चितवन । पवित्र तीर्थस्थल देवघाट धाममा रहेको रामजानकी बालिका आश्रममा अहिले ३५ किशोरीले आश्रय लिइरहेका छन् । उनीहरुले आश्रयमात्रै लिएका छैनन् संस्कृत विधाको अध्ययनसँगै वाचक र पण्डित बनिरहेका छन् । त्यहाँ रहेका पाँच किशोरी अहिले वैदिक पूजापाठदेखि भागवत वाचनसम्म गराउन सक्ने भएका छन् । केही समयअघि भरतपुर महानगरपालिकाको प्रशासकीय भवन शिलान्यास समारोहमा तिनै […]

भरतपुर अन्तर्राष्ट्रियस्तरको सहर बन्दै छ : प्रचण्ड

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिकाले देशभरि बेग्लै पहिचान बनाएको बताएका छन् । शुक्रबार भरतपुर महानगरपालिकाको प्रशासकीय भवन शिलान्यास गर्दै प्रचण्डले विकास प्रक्रियाको तीव्रताका कारण आमनेपालीले विशिष्ट महानगरका रूपमा भरतपुरलाई...

चन्द्रकोटमा प्रशासकीय भवन शिलान्यास

गुल्मीको चन्द्रकोट गाउँपालिकाले करिब सात करोड लागतमा प्रशासकीय भवन बनाउन सुरु गरेको छ । कुल ६ करोड ७९ लाख २९ हजार ६ सय ७६ रुपैयाँ लागतमा सम्पन्न हुने प्रशासकीय भवनको लुम्बिनी प्रदेश सभा सदस्य सुदर्शन बरालले शिलन्यास गरेका छन् ।प्रशासकीय भवनको शिलन्यास गर्दै बरालले भौतिक पूर्वाधार र कर्मचारीको अभाव हुँदा पनि स्थानीय तहले महत्वपूर्ण काम […]

निर्वाचन सार्ने सरकारको मनसाय छैन : प्रधानमन्त्री देउवा

विराटनगर : प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन सार्ने सरकारको कुनै मनसाय नभएको बताएका छन्।मोरङको सुन्दरहरैंचा नगरपालिकाको प्रशासकीय भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दैे आज (सोमबार) नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले तोकिएको मितिमै स्थानीय तहको निर्वाचन हुने बताए। कार्यक्रममा उनले निर्वाचन सार्ने सरकारको कुनै मनसाय नभएको बताए। 'निर्वाचन आयोगले निर्वाचन गराउने हो, सरकारले सहयोग गर्ने बताउँदै उनले निर्वाचन आयोग कटिबद्ध भएर निर्वाचन गराएरै छाड्ने प्रतिबद्धता जनाएको छ

सरकारको चुनाव सार्ने कुनै मनसाय छैनः प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले तोकिएको मितिमै स्थानीय तहको निर्वाचन हुने बताएका छन् । मोरङको सुन्दरहरैंचा नगरपालिकाको प्रशासकीय भवन शिलान्यास कार्यक्रममा आज बोल्दै काँग्रेस सभापतिसमेत रहेका देउवाले यस्तो बताएका हुन् । ‘निर्वाचन आयोगले निर्वाचन गराउने हो, सरकारले सहयोग गर्ने हो, निर्वाचन आयोग कटिबद्ध भएर निर्वाचन गराएरै छोड्ने प्रतिबद्धता जाहेर गरेको छ,’ देउवाले भने, ‘सरकारको पनि निर्वाचन सार्ने कुनै मनसाय पनि छैन ।’देश अहिले निर्वाचनको संघारमा रहेको भन्दै उनले स्थान

उच्च सुरक्षा सतर्कतासहित प्रधानमन्त्री देउवा आज मोरङ जाँदै

काठमाडौँ । मोरङको सुन्दरहरैंचा नगरपालिकाको प्रशासनिक भवन शिलान्यास र अस्पताल उद्घाटनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा आज मोरङ जाँदै छन् । देउवाले मोरङको सुन्दरहरैंचा नगरपालिका–८ मा नगरपालिकाको प्रशासकीय भवन शिलान्यास र नगर अस्पताल उद्घाटन गर्नेछन् । सुन्दरहरैंचाको कार्यक्रमपछि प्रधानमन्त्री देउवा पाँचथर र खोटाङ पनि पुग्नेछन् । डिआइजी बिसीले प्रधानमन्त्री सहभागी हुने तीन वटै जिल्लामा सुरक्षा सतर्कता […]

प्रधानमन्त्री प्रदेश १ का तीन जिल्लामा पुग्ने

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सोमबार मोरङलगायतका तीन जिल्लाको कार्यक्रममा सहभागी हुन प्रदेश १ आउने भएका छन् । प्रधानमन्त्री देउवाले मोरङको सुन्दर हरैंचा नगरपालिका नगरपालिका–८ मा नगरपालिकाको प्रशासकीय भवन शिलान्यास गर्ने, सोही वडाको बुधबारेमा रहेको कृषि बजारको भवन शिलान्यास गर्ने तथा वडा नम्बर १ को सुन्दर हरैंचा नगर अस्पताल उद्घाटन गर्ने कार्यक्रम छ । जसका लागि देउवा हेलिकप्टर चढेर आउनेछन् । सुन्दरहरैंचाको कार्यक्रम सकेपछि प्रधानमन्त्री पाँचथर जाने र त्यसपछ

इटहरी उपमहानगरको भवन शिलान्यास

इटहरी : पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले इटहरी उपमहानगरपालिकाको प्रशासकीय भवन शिलान्यास गरेका छन्। इटहरी उपमहानगरपालिकाको परिसर मेचीकाली पोखरी छेउमा साँस्कृतिक भवनको उत्तरमा उनले प्रशासकीय भवनको शिलान्यास गरे।९ करोड १८ लाख २४ हजार ३ सय ६४ रूपैयाँको लागतमा ६ तले भवन निर्माण हुने छ। शिलान्यास कार्यक्रमलाई सम्वोधन गर्दै पूर्व उपप्रधानमन्त्री पोखरेलले इटहरी उपमहानगरमा भएका विकास निर्माणको प्रशंसा गरे। जनताको स्वार्थभन्दा ठूलो कुनै पनि वाद, सिद्धान्त हुन नस