पाकिस्तानका वित्त मन्त्री मिफ्ताह इस्माईलले बिहिबार पत्रकार सम्मेलन आयोजना गरेर पेट्रोलियम पदार्थको मुल्य करिब ३० रुपैयाँ (पाकिस्तानी मुद्रा)ले बढाइएको जानकारी दिए । बढेको मुल्य बिहिबार मध्य रातबाट लागु भएको छ ।सरकारी निर्णय अनुसार अब पाकिस्तानमा पेट्रोल १८० रुपैयाँ (पाकिस्तान मुद्रा) पर्नेछ भने डिजेलको मूल्य अब १७४ रुपैयाँ, मट्टितेल १५६ रुपैयाँ पर्नेछ ।आईएमएफ र पाकिस्तान सरकारबीच चलिरहेको वार्ता अघि बढ्न नसकेपछि पाकिस्तान सरकारले पेट्रोलियम पदार्थको मुल्य बढाउने निर्णय गरेको हो । पाकिस्तानले दे