भारतबाट पेट्रोलको मूल्य बढेर आयो

नयाँ मूल्य सूची अनुसार पेट्रोलको मूल्य बढेर आएको छ भने डिजेल, खाना पकाउने ग्यास र हवाइ इन्धनमा घटेर आएको छ। पेट्रोल प्रतिलिटर ८ रुपैयाँ २१ पैसा बढेको छ। यस्तै डिजेलमा प्रतिलिटर ७ रुपैयाँ ४ पैसा घटेको छ भने खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर १ सय २२ रुपैयाँ...

सम्बन्धित सामग्री

भारतबाट बढेर आयो डिजेल र पेट्रोलको मूल्य, ग्याँसको घट्यो

१८ जेठ, काठमाडौं । भारतबाट डिजेल, पेट्रोलमा बढेर र ग्याँसमा घटेर इन्धनको नयाँ मूल्य प्राप्त भएको नेपाल आयल निगमले जनाएको छ । निगमलाई बिहीबार बिहान प्राप्त नयाँ मूल्यअनुसार डिजेल लिटरमा २ रुपैयाँ ११ पैसा र पेट्रोलमा २ रुपैयाँ ४ पैसा मूल्य बढेको छ । यस्तै हवाई इन्धनको मूल्य लिटरमा ७ रुपैयाँले घटेर आएको छ भने खाना […]

पेट्रोलको मूल्य बढेर आयो

नेपाल आयल निगमलाई आईतबार प्राप्त मूल्य अनुसार पेट्रोलको मूल्य बढेर आएको छ भने डिजेलको मूल्य घटेर आएको छ।...

आइओसीले पठायो पेट्रोलको मूल्य बढेको सूची

काठमाडौं : भारतबाट पेट्रोलको भाउ बढेर नयाँ मूल्यसूची आएको छ।भारतीय आयल कर्पोरेशन आएओसीले नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रूपैयाँ ५१ पैसा बढेर आएको निगमले जनाएको छ।पेट्रोलको भाउ बढे पनि डिजेलको भाउ भने प्रतिलिटर ३ रूपैयाँ ७३ पैसा घटेर आएको छ। हरेक १५/१५ दिनमा नयाँ मूल्यसूची पठाउने सहमतिअनुरुप भारतीय आयल कर्पोरेसन आइओसीले निगमलाई नयाँ सूची पठाएको हो।

भारतबाट बढेर आयाे डिजेल र पेट्रोलकाे मूल्य

१६ भदौ, काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी)ले डिजेल र पेट्रोलको नयाँ मूल्य पठाएको छ । बिहीबार प्राप्त नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य १ रुपैयाँ ४० पैसा र डिजेलको मूल्य ६ रुपैयाँ १२ पैसाले बढेर प्राप्त भएको छ भने खाना पकाउने ग्याँसको मूल्य भने प्रतिसिलिण्डर १ सय रूपैयाँले घटेर आएको नेपाल आयल निगमले जनाएको छ […]

फेरी बढेर आयो डिजेल र पेट्रोलको मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले डिजेल र पेट्रोलको नयाँ मूल्य पठाएको छ । बिहीबार प्राप्त नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य १ रुपैयाँ ४० पैसा र डिजेलको मूल्य ६ रुपैयाँ १२ पैसाले बढेर प्राप्त भएको छ भने खाना पकाउने ग्याँसको मूल्य भने प्रतिसिलिण्डर १ सय रुपैयाँले घटेर आएको नेपाल आयल निगमले जनाएको छ । नयाँ […]

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

इन्डियन आयल कर्पोरेशन (आईओसी)ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । आईओसीले नेपाल आयल निगमलाई बिहीबार नयाँ मूल्यसूची पठाएको हो । निगमलाई प्राप्त नयाँ मूल्यसूचीअनुसार एलपीजी ग्यासबाहेक सबै पेट्रोलियम पदार्थको मूल्य बढेको छ ।निगम स्रोतका अनुसार भारतबाट पेट्रोलको मूल्य प्रतिलिटर १.४० रुपैयाँ बढेर आएको छ । यस्तै, डिजेलको मूल्य प्रतिलिटर ६.१२ रुपैयाँ बढेर आएको छ भने हवाई इन्धन ८ रुपैयाँले बढेको आएको छ । यस्तै, यस पटक खाना पकाउने एलपीजी ग्यासको मूल्य भने प्रतिसिलिन्डर १२० रुपैयाँ घटेको छ ।यस

भारतबाट घटेर आयो पेट्रोलको मूल्य

भारतीय आयल कर्पोरेसन (आइओसी) ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । जसअनुसार पेट्रोलको मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ । निगमका अनुसार पेट्रोलको मूल्य १ रुपैयाँ ४८ पैसाले घटेर आएको छ ।पछिल्लोपटक अप्रिल १ मा आइओसी पठाएको नयाँ मूल्यअनुसार अन्य इन्धनको मूल्य भने बढेको छ । डिजेलमा प्रतिलिटर ०.०२ रुपैयाँ, मट्टितेलमा २२ रुपैयाँ १९ पैसा र हवाई इन्धनमा ४ रुपैयाँ २३ पैसाले मूल्य बढेर आएको छ  । यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य २७३ रुपैयाँ ३८ पैसाले बढेर आएक

१६ रुपैयाँ ३७ पैसाले बढेर आयो पेट्रोलको मूल्य

चैत २, काठमाडौं। बुधवार इण्डियन आयल कर्पोरेसन (आइओसी)बाट पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची आएको छ । नेपाल आयल निगमका अनुसार बुधवार आएको नयाँ मूल्यसूची अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १६ रुपैयाँ ३७ पैसाका दरले बढेर आएको हो । पेट्रोलको मूल्य बढेर आएसँगै पेट्रोल खरिद लागत १८२ रुपैयाँ ८१ पैसा पर्ने गरेको आयल निगमका सहप्रवक्ता पुस्कर कार्कीले जानकारी दिए । कार्कीका अनुसार बुधवार आएको नयाँ मूल्यसूची अनुसार डिजेलको मूल्य पनि बढेर आएको छ। डिजेलको मूल्य प्रतिलिटर २४ रुपैयाँ ४९ पैसाले बढेर आएको छ। डिजलेको खरिद लागत १६९ रुपैयाँ४४ पैसा पर्ने निगमले जानकारी दिएको छ । मूल्य बढेर आएसँगै निगमले घाटा बढेकाे उल्लेख गरेकाे छ । निगमले मूल्य बढाउने सन्दर्भमा आपूर्ति मन्त्रालयसँग छलफल गरेर मात्रै निर्णय गर्ने संकेत गरेको छ ।

पेट्रोलको मूल्य फेरि बढ्यो, ग्यास पनि महँगियो

नेपाल आयल निगमले मंगलबार फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमका अनुसार मंगलबार मध्यरातदेखि लागू हुनेगरी पेट्रोल डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँ वृद्धि गरिएको हो । यससँगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १२९ पुगेको छ भने डिजेल तथा मट्टितेलको मूल्य ११२ रुपैयाँ पुगेको छ। यस्तै हवाइ इन्धन (आन्तरिक उडानतर्फ) प्रतिलिटर रु २ बढेर ८४ कायम गरिएको छ भने हवाइ इन्धन (अन्तर्राष्ट्रियतर्फ) अमेरिकी डलर १९ ले वृद्धि गरी ७५४ प्रतिकिलोलिटर कायम गरिएको छ । यस्तै खा

पेट्रोलको मूल्य लिटरमा १२० रुपैयाँ पुग्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगम सञ्चालन समितिले आइतबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार काठमाडौंमा पेट्रोल प्रतिलिटर १२० रुपैयाँ पुगेको छ । निगमले रु २ बढाएको पेट्रोलको मूल्य १२० रुपैयाँ बनाएको हो । यसैगरी डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर रु २ बढेर १०२ रुपैयाँ पुगेको छ । एलपी ग्यास र हवाइ इन्धनको मूल्य खुद्रा विक्री मूल्य भने हाललाई यथावत राखिएको निगमले जनाएको छ ।