इतिहासमै पहिलोपटक अमेरिकाका ५० वटै राज्यमा पेट्रोलको मूल्य प्रति ग्यालेन ५ डलरभन्दा बढी भएको छ । मे महिनाको अवधिमा मात्र पेट्रोलको मूल्य प्रति ग्यालेन औषतमा ४८ सेन्टसले बढ्दा देशभरको औषत मूल्य प्रति ग्यालेन ४ डलर ६७ सेन्टस पुगेको थियो । ओक्लाहोमामा पनि पेट्रोलको मूल्य प्रति ग्यालेन ४ डलर नाघेपछि ४ डलरभन्दा धेरै मूल्य हुने राज्यहरुको […]