काठमाडौं । नेपालको अग्रणी अनलाइन बजार दराजले आफ्नो नयाँ मेम्बरसीप प्रोग्राम ‘दराज क्लब’ सञ्चालनमा ल्याएको छ । यो नयाँ सुविधा मार्फत ग्राहकहरुले दराज एप मार्फत विशेष लाभहरू प्राप्त गर्न सक्नेछन् भने ग्राहकहरुले दराज एपमा प्रत्येक खरिदमा जेम्स कमाउन सक्ने कम्पनीले जनाएको छ। दराज क्लबको सदस्य बनेर ग्राहकहरूले उच्च जेम्स रिडेम्पसन, थप पुरस्कार र विशेष भौचर […]