दराजको ११ः११ अभियानमा कुमारी बैंकका ग्राहकले २५ सयसम्म छुट पाउने

काठमाडौं । कुमारी बैंक लिमिटेड र दराजबीच दराजको ११ः११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको छ । यो योजना नोभेम्बर ११, २०२२ देखि लागु हुनेछ । सम्झौता पत्रमा बैंकको तर्फबाट डिजिटल बैंकिङका प्रमुख अनिष ताम्राकार र दराजको पेमेन्ट पार्टनरसीप प्रमुख अरुण फुँयालले हस्ताक्षर गरे । दराजमार्फत सामान खरिद गरेबापत कुमारी बैंकको डेबिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम […]

सम्बन्धित सामग्री

नबिल बैंकका ग्राहकले हेयर एण्ड शान्तिबाट सेवा लिँदा छुट पाउने

काठमाडौँ – नबिल बैंकका ग्राहकले हेयर एण्ड शान्ति युनिसेक्स सलुनबाट सेवा लिँदा १० प्रतिशत छुट पाउने भएका छन्। बैंकका ग्राहकले नबिल बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रायोरिती कार्ड, एन बैंक वा बैंक ट्रान्सफर मार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट पाउने छन्। हेयर कट, कलरिङ, केराटिनजस्ता केश सज्जाका सेवा तथा मेनिक्योर–पेडिक्योर, नेल आर्टलगायत अनुहार र सौन्दर्यलगायत […]

एभरेष्ट बैंकका ग्राहकले नेत्रालयमा छुट पाउने

एभरेष्ट बैंक लिमिटेड र कैलालीको धनगढी नेत्रालय प्रालिबीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । बैंकका सम्पूर्ण ग्राहकले नेत्रालयको विभिन्न सेवामा १० प्रतिशतसम्म छुट पाउने सम्झौता भएको हो ।...

दराजबाट सामान अर्डर गर्दा ग्लोबल आइएमई बैंकका ग्राहकले १५ % छुट पाउने

काठमाडौँ- ग्लोबल आइएमई बैंकका ग्राहकले दराज मार्फत सामान खरिद गर्दा १५ प्रतिशत छुट पाउने भएका छन्। बैंकका कार्ड बाहक ग्राहकहरुलाई दराजबाट (डीमल खण्ड) अनलाइनमार्फत सामान किन्दा १५ प्रतिशतसम्म छुट पाउने योजना सार्वजनिक भएको हो। फेब्रुअरी ५ देखि अप्रिल ३० सम्म (३ महिना) संचालनमा रहने यस छुट योजनाअन्तर्गत ग्राहकहरुले ग्लोबल आइएमई बैंकको भिजा (VISA) डेबिट वा […]

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले होटेल सारामा २५% सम्म छुट पाउने

सांग्रिला डेभलपमेन्ट बैंकका कर्मचारी तथा ग्राहकले होटेल साराको सेवामा छुट पाउने भएका छन् । बैंक र होटेलबीच सेवा प्रदान गर्ने गरी सम्झौता भएको बताइएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट पोखरा क्लस्टर प्रमुख...

सिटिजन्स बैंकका ग्राहकले अक्टेभ काठमाडौंमा छुट पाउने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले दरबारमार्गमा रहेको अक्टेभ काठमाडौंमा छुट पाउने भएका छन् । बैंकका ग्राहकले छुट पाउने समझदारीमा बैंक र अक्टेभबीच समझदारी भएको हो ।  समझदारीअनुसार सिटिजन्स बैंकका कार्डवाहकले अक्टेभ काठमाडौंमा १०...

महालक्ष्मी बैंकका ग्राहकले स्टार हस्पिटल र अल्फा केयरमा आकर्षक छुट पाउने

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकले उपत्यकाका दुई स्वास्थ्य संस्थामा आकर्षक छुट पाउने भएका छन् । बैंकका ग्राहकहरुले ललितपुरको स्टार हस्पिटल लिमिटेड र नयाँ बानेश्वर अल्फा केयर प्रालिले दिने सेवामा आकर्षक छुट पाउने भएका हुन् । छुट दिनेसम्बन्धमा बैंकले यी दुई स्वास्थ्य संस्थासँग सम्झौता गरेको छ । सम्झौतासँगै यी दुई स्वास्थ्य संस्थाले दिने सेवामा […]

सिटिजन्स बैंकका ग्राहकले फ्रन्टलाइन हस्पिटलमा छुट पाउने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले पुरानो बानेश्वरमा रहेको फ्रन्टलाइन हस्पिटलमा छुट पाउने भएका छन् । बैंक र अस्पतालबीच बैंकका कार्डवाहकलाई विशेष छुट दिने समझदारी भएको हो ।   समझदारीअनुसार सिटिजन्स बैंकका...

एनएमबी बैंकका ग्राहकलाई विराटनगरको हाम्रो अस्पतालमा विशेष छुट

एनएमबी बैंकका ग्राहकले विराटनगरमा रहेको हाम्रो अस्पतालमा विशेष छुट तथा सहुलियत पाउने भएका छन् ।

महालक्ष्मी विकास बैंकका ग्राहकले दियालो फुडल्यान्डमा छुट पाउने

महालक्ष्मी विकास बैंकका सेवाग्राहीले दियालो फुडल्याण्ड एण्ड पार्टी प्यालेसमा छुट पाउने भएका छन् । दुई कम्पनीले आफ्ना सेवाग्राहीलाई सरल, सहज र गुणस्तरीय वित्तिय सेवा प्रदान गर्न आपसमा सहकार्य गर्ने सम्झौता गरेपछि बैंकका ग्राहकले छुट पाउने भएका हुन् ।सम्झौतापछि बैंकको डेबिट कार्ड, क्युआर (स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले छुट पाउने बताइएको छ । यो सहकार्यबाट सहकार्यबाट बैंकका सेवाग्राही थप लाभान्वित हुने विश्वास बैंकको छ । बैंकले देशभर कुल १०३ वटा शाखामार्फत क

सिटिजन्स बैंकका ग्राहकले सुप्रिम क्याफेमा छुट पाउने

सिटिजन्स बैंक इन्टरनेसनल र सुप्रिम क्याफे एण्ड लाउन्ज बारबीच छुट दिनेबारे सहमति भएको छ । सिटिजन्स बैंकका ग्राहकहरुलाई सुप्रिम क्याफेका विभिन्न सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । यस सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट, क्रेडिट र प्रिभिलेज कार्डवाहकले सुप्रिम क्याफे एण्ड लाउन्ज बारका सेवामा विशेष छुट पाउने छन् । यस किसिमको सहकार्यबाट […]