दराजको दशैं धमाका अभियान सार्वजनिक

काठमाडौं । नेपालको अनलाइन बजार दराजले दशैं पर्वलाई लक्षित गरी दशैं धमाका अभियान घोषणा गरेको छ । यो अभियान २९ भदौदेखि सुरु भएको हो । यो अभियान गत वर्षको भन्दा ठूलो र भव्य हुने दराजको दावी छ । यसअभियान अन्तर्गत ७० प्रतिशतसम्मको मेगाडिल, निःशुल्क सिपिङ, २५ सय रुपैयाँसम्मको प्रिपेमेन्ट छुट, १० हजार रुपैयाँसम्मको मेगा भौचर […]