काठमाडौं, ४ साउन । दराजको महाबचत बजारमा सानिमा बैंकका ग्राहकले विशेष छुट पाउने भएका छन् । बैंकले अनलाइन पोर्टल दराज केयमूसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई दराजबाट सामान खरिद गर्दा विशेष छुट दिने व्यवस्था गरेको हो । बैंकको अनुसार दराजको महाबचत बजार योजनाअन्तर्गत बैंकका ग्राहकले डेबिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा १५ […]