कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज आइतबारको तरकारीको मूल्यसूची सार्वजनिक गरेको छ । कालीमाटी तरकारी बजार विकास समितिले जारी गरेको मूल्य सूचीका अनुसार अदुवाको प्रतिकेजी औसत मूल्य ३५ रुपैयाँ, रातो आलुको मूल्य औसत प्रतिकेजी ३५ रुपैयाँ रहेको छ । र, रातो आलु (भारतीय) को औसत प्रतिकेजी २९ रुपैयाँ रहेको छ । यसैगरी, तराईको काउलीको औसत मूल्य प्रतिकेजी २५ रुपैयाँ भने स्थानीय काउलीको २५ रुपैयाँ प्रतिकेजी औसत मूल्य कायम गरिएको छ । अन्य तरकारीको मूल्य कति छ ?वस्तुएकाइन्यूनतमअधिकतमऔसतअंगुर(का