बजाजको पल्सरसहितका बाइकको नयाँ मूल्यसूची सार्वजनिक (सूचीसहित)
२२ असार, काठमाडौं । बजाज बाइकको नेपालको लागि आधिकारिक बिक्रेता एचएच बजाजले आफ्ना उत्पादनहरुको नयाँ मूल्यसूची सार्वजनिक गरेको छ । कम्पनीले मूल्य समायोजन गरेपछि नयाँ मूल्य सार्वजनिक गरेको हो । यस्तो छ नयाँ मूल्यसूची
सिमकोट – हिमाली जिल्ला हुम्लामा व्यापार व्यवसाय सञ्चालन गर्दै आएका व्यापारीले मूल्यसूची नराखीकनै व्यापार गरेको गुनासो आएको छ। उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयले सरोकारवाला पक्षसँग आयोजना गरेको बजार अनुगमनसम्बन्धी अन्तक्रिया कार्यक्रममा सो गुनासो सेवाग्राहीबाट आएको हो। सञ्चारकर्मी ओवराज शाहीले सदरमुकाम सिमकोट सञ्चालित अधिकांश व्यापारीले पसलमा मूल्यसूची नराखीकनै सामान बिक्री गर्ने गरेको गुनासो सुनाए। उनले […]
काठमाडौँ– कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ । समितिले जारी गरेको मूल्यसूची अनुसार आज नेपाली ठूलो गोलभेँडा, लोकल गाँजर, डल्लो भन्टा, भटमासकोशा र न्यूरो प्रतिकेजी ९५ रुपैयाँ, लोकल सानो गोलभेँडा २३ रुपैयाँ, टनेल गोलभेँडा ३७ रुपैयाँ ४० पैसामा किनबेच भइरहेको छ । रातो आलु ४६ रुपैयाँ ८० पैसा, भारतीय […]
काठमाडौँ, ७ चैत । दाङको तुलसीपुर बजारका पसलमा मूल्यसूची राख्ने गरेको पाइएको छैन । पसलमा अनिवार्य मूल्यसूची राख्नुपर्ने प्रावधान भए पनि यसो गरेको नपाइएको तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखा प्रमुख रेखा सेनले जानकारी दिए । उनले भने, “हामीले तुलसीपुरका धेरै पसल अनुगमन ग¥यौँ । अधिकांश पसलमा मूल्यसूची नै राखेको पाइएन ।” मूल्यसूची नराखेका पसललाई […]
सोलुखुम्बु– सोलुखुम्बुमा सञ्चालित अधिकांश होटल-पसलमा मूल्यसूची छैन । मूल्यसूची नहुँदा उपभोक्ता ठगिनेक्रम बढ्दो छ । जिल्लामा सञ्चालित अधिकांश होटल र पसलले मूल्यसूचीबिना नै आफूखुसी सामग्री बिक्री गरिरहेका छन् । यहाँका अधिकांश होटल र पसलमा मूल्यसूची नहुँदा व्यापारीको मनोमानी बढेको छ । यसको प्रत्यक्ष मारमा परेको उपभोक्ताको गुनासो छ । उद्योग वाणिज्य सङ्घले मूल्यसूची निर्धारण गरी […]
भारतीय आयल कर्पोरेशनले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । प्रत्येक महिनाको १ र १५ तारिखमा पठाउने कर्पोरेशनले आज नयाँ मूल्यसूची पठाएको हो । निगमलाई प्राप्त मूल्य सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४.९२ रुपैयाँ बढेर आएको छ । यस्तै, डिजेलको मूल्य प्रतिलिटर ७.२४ रुपैयाँ तथा मट्टितेलमा ८.८० रुपैयाँ बढेर आएको निगमले जानकारी दिएको छ ।यस्तै, हवाई इन्धनको मूल्य प्रतिलिटर ७.४८ रुपैयाँ र खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ८२ रुपैयाँ घटेर आएको निगमले जनाएको छ । कर्पो
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज आइतबारको तरकारीको मूल्यसूची सार्वजनिक गरेको छ । कालीमाटी तरकारी बजार विकास समितिले जारी गरेको मूल्य सूचीका अनुसार अदुवाको प्रतिकेजी औसत मूल्य ३५ रुपैयाँ, रातो आलुको मूल्य औसत प्रतिकेजी ३५ रुपैयाँ रहेको छ । र, रातो आलु (भारतीय) को औसत प्रतिकेजी २९ रुपैयाँ रहेको छ । यसैगरी, तराईको काउलीको औसत मूल्य प्रतिकेजी २५ रुपैयाँ भने स्थानीय काउलीको २५ रुपैयाँ प्रतिकेजी औसत मूल्य कायम गरिएको छ । अन्य तरकारीको मूल्य कति छ ?वस्तुएकाइन्यूनतमअधिकतमऔसतअंगुर(का
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शुक्रबारको तरकारीको मूल्यसूची सार्वजनिक गरेको छ । कालीमाटी तरकारी बजार विकास समितिले जारी गरेको मूल्य सूचीका अनुसार अदुवाको प्रतिकेजी औसत मूल्य ३५ रुपैयाँ, रातो आलुको मूल्य औसत प्रतिकेजी ३८ रुपैयाँ रहेको छ । यसैगरी, तराईको काउलीको औसत मूल्य प्रतिकेजी २५ रुपैयाँ भने स्थानीय काउलीको ३० रुपैयाँ प्रतिकेजी औसत मूल्य कायम गरिएको छ । अन्य तरकारीको मूल्य कति छ ?वस्तुएकाइन्यूनतमअधिकतमऔसतअंगुर(कालो)केजीरू. ३५०रू. ४००३७५.००अंगुर(हरियो)के.जी.रू. २२०रू. २५
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज सोमबारको तरकारीको मूल्यसूची सार्वजनिक गरेको छ । कालीमाटी तरकारी बजार विकास समितिले जारी गरेको मूल्य सूचीका अनुसार अदुवाको प्रतिकेजी औसत मूल्य ४५ रुपैयाँ, रातो आलुको मूल्य औसत प्रतिकेजी ४० रुपैयाँ रहेको छ । यसैगरी, तराईको काउलीको औसत मूल्य प्रतिकेजी २५ रुपैयाँ भने स्थानीय काउलीको ३५ रुपैयाँ प्रतिकेजी औसत मूल्य कायम गरिएको छ । अन्य तरकारीको मूल्य कति छ ? वस्तुएकाइन्यूनतमअधिकतमऔसतअंगुर(कालो)केजीरू. ४००रू. ४५०४२५.००अंगुर(हरियो)के.जी.रू. २२०रू
कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले आज सोमबार विभिन्न तरकारीको मूल्यसूची सार्वजनिक गरेको छ । कालीमाटी तरकारी बजारका अनुसार आज केही तरकारीको मूल्य घटेको छ भने केहीको मूल्यमा वृद्धि भएको छ ।कालीमाटी तरकारी बजारले सार्वजनिक गरेको तरकारीको मूल्य सूचीका अनुसार आज रातो आलुको प्रतिकेजी औसत मूल्य ३० रुपैयाँ रहेको छ । भने, सेतो आलुको प्रतिकेजी औसत मूल्य २३ रुपैयाँ ५० पैसा रहेको छ ।त्यस्तै, कागतीको औसत मूल्य प्रतिकेजी ९५ रुपैयाँ रहेको छ । भने, गोलभेँडाको प्रतिकेजी औसत मूल्य ७५ रुपैयाँ रहेको छ ।&n
नेपाल आयल निगम (एनओसी) लाई पेट्रोलियम पदार्थको व्यापारमा मासिक ३ अर्ब रुपैयाँ घाटा हुन थालेको छ । भारतीय आयल कर्पोरेशन (आईओसी)ले पठाएको नयाँ मूल्यसूची अनुसार निगमलाई मासिक ३ अर्ब घाटा हुने भएको हो ।आईओसीले हरेक १५/१५ दिनमा निगमलाई नयाँ मूल्यसूची पठाउँदै आएको छ । जसअनुसार अक्टोबर १ मा मूल्यसूची पठाइसकेको छ । आईओसीले पठाएको सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १३९ र डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर १२० रुपैयाँ हुन आउँछ ।हाल पेट्रोलको प्रतिलिटर मूल्य १३० र डिजेल/पेट्रोलको मूल्य ११३ रुपैयाँ छ । आईओस