प्रभावितलाई सान्जेनको सेयर बाँडफाँड

सान्जेन जलविद्युत् कम्पनीको ३६ लाख ५० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित स्थानीयलाई बाँडफाँड भएको छ । कम्पनीले अतिप्रभावित, प्रभावित, सामान्य प्रभावित र न्यून प्रभावित गरी चार तहमा सेयर बाँडफाँड गरेको...

सम्बन्धित सामग्री

माई खोला हाइड्रोपावरको आईपीओ बाँडफाँड

काठमाडौं– माई खोला हाइड्रोपावर लिमिटेडले बिक्री गरेको आईपीओ बाँडफाँड गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा उक्त आईपीओ फागुन २५ गते देखि चैत ९ गतेसम्म बिक्री खुला गरेको थियो । समयभित्रमा आवेदन दिने स्थानीयहरूमा ३ लाख ९२ हजार १५७ कित्ता सेयर बाँडफाँड गरिएको छ । कम्पनीले जारी पूँजी ३९ करोड […]

वैदेशिक रोजगारीमा रहेकालाई मायाखोलाको सेयर बाँडफाँड

मायाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको वैदेशिक रोजगारीमा रहेका आवेदकलाई छुट्याइएको सेयर बाँडफाँड गरिएको छ । एक सय रुपैयाँ अंकित दरका दुई लाख ४० हजार कित्ता सेयर बाँडफाँड भएको हो । सिआस्बा सदस्य बैंक...

मायाखोला हाइड्रोपावरको वैदेशिक कोटातर्फको सेयर बाँडफाँड

प्रभु क्यापिटल लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धक रहेको माया खोला हाइड्रोपावर कम्पनीले वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरूको लागि सेयर बाँडफाँड गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित २ लाख ४० हजार कित्ता सेयर बाँडफाँड गरेको

धौलागिरी लघुवित्तको सेयर बाँडफाँड, १८ लाख आवेदकको हात खाली

धौलागिरी लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) ३० हजार ९२९ जनाले पाएका छन् । कम्पनीले आज आईपीओ बाँडफाँड गर्दै योग्य आवेदनमध्येबाट उक्त लगानीकर्ताले सेयर पाएको जानकारी दिएको हो ।कम्पनीको सेयरमा १८ लाख ६४ हजार ६४० जनाको आवेदन परेको थियो । जसमध्ये १ हजार २८६ जनाको आवेदन अयोग्य देखिएको थियो । कम्पनीको सेयर निष्कासक तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलले योग्य आवेदनमध्येबाट ३० हजार ९२९ जनाले सेयर पाएको जानकारी दिएको हो ।कम्पनीले साउन २४ गतेदेखि २९ गतेसम्म १०० रुपैयाँ अंकित ३ करोड ३१ लाख रुपैया

जाल्पा लघुवित्तको आईपीओ आज बाँडफाँड हुने, कतिले पाउँदैछन् ?

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आईपीओ आज बाँडफाँड हुँदैछ । गत माघ २१ गतेदेखि २५ गतेसम्म कुल ५ लाख २२ हजार कित्ता प्राथमिक सेयर (आईपीओ) जारी गरेको कम्पनीले आइतबार उक्त सेयर बाँडफाँड गर्ने भएको हो । आज साँझ ५ बजे टाइम स्क्वायर रेष्टुरेन्टमा आईपीओ बाँडफाँड गर्ने कार्यक्रम तय भएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जानकारी दिएको छ । आईपीओको प्रि–अलोटमेन्ट भने गत शुक्रबार नै सम्पन्न भइसकेको छ । कुल ५ लाख २२ हजार कित्ताका लागि आह्वान गरिएको आइपीओमा २६ लाख ५९ हजार ५४० जना आवेदक

सीईडीबी हाइड्रोको सेयर बाँडफाँड, भाग्यमानी ४ जनाले पाए ११/११ कित्ता

सीईडीबी हाइड्रो पावर डेभलप्मेन्ट कम्पनी लिमिटेडको साधारण सेयर शुक्रबार बाँडफाँड भएको छ । शुक्रबार ११ बजे भर्चुअल माध्यमबाट गोलाप्रथाबाट बाँडफाँड गरिएको कम्पनीको आईपीओमा २ लाख ३४ हजार १ सय ९५ जनाले १० कित्ताको दरले शेयर हात पारेका छन् । जस मध्य ४ जना भाग्यमानी आवेदकले ११/११ कित्ताका दर सेयर पाएका छन् । कुल २ करोड ४७ लाख ७ हजार १०७ कित्ताका लागि १६ लाख ९० हजार ६९ जनाले दिएको आवेदनमा ४ हजार ४ सय ४२ जनाको आवेदन रद्द भएको छ भने, १६ लाख ८५ हजार ६ सय २७ जना योग्य भएकोमा २ लाख ३४ हजार १ सय ९५

सीईडीबी हाइड्रोको आईपीओ आज बाँडफाँड हुँदै

काठमाडौं। सीईडीबी हाइड्रोपावरको साधारण सेयर(आईपीओ)आज ११ बजे बाँडफाँड हुने भएको छ। सेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलले भर्चुअलमाध्यमबाट सेयर बाँडफाँड गर्ने भएको हो। सीईडीबीले यही वैशाख १७ देखि २१ गतेसम्म २५ लाख १८ हजार २०७ कित्ता सेयर निष्कासन गरेको थियो। जसमध्ये, १ लाख १५ कित्ता म्यूचुअल फण्ड र ५० हजार ३६५ कित्ता कर्मचारीलाई छुट्याइएको थियो।

महिला लघुवित्तको सेयर बाँडफाँड शुक्रबार

महिला लघुवित्त वित्तीय संस्थाको सर्वसाधारणलाई निष्काशन गरिएको साधारण सेयर शुक्रबार बाँडफाँड हुने भएको छ ।नेपाल एसविआई मर्चेन्ट बैंकिङ्गले जनाएको छ ।साधारण सेयरको बाँडफाड हात्तिसार स्थित नेपालएसविआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमाहुने समेत विज्ञप्तिमा जनाइएको छ ।महिला लघुवित्तले गत माघ ३० गतेबाट एक सय रुपैयाँ अंकित दरका कुल ४ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गरेको थियो । […]

इन्फ्रास्टक्चर बैंकको आइपिओ बाँडफाँड, कसले कति पाए ?

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओआज (माघ १६) बाँडफाँड भएको छ । १० देखि ५० कित्तासम्म माग गर्ने सबैलाई माग बमोजिम सेयर बाँडफाँड गरिएको छ । मागअनुसार कुल १ करोड १२ लाख १९ हजार ८० कित्ता सेयर बाँडफाँड गरिएको हो । यसमा कुल १४ लाख ८१ हजार २ सय ८४ जनाले आवेदन दिएकामा ६ हजार २७६ जनाको आवेदन रद्द भएको छ । यस्तै, ६० देखि २ लाख कित्तासम्म माग गर्ने सबैलाई ५० कित्ताका दरले कुल ५ करोड ९७ लाख २०० कित्ता सेयर बाँडफाँड भएको छ ।यसरी, बाँडफाँड गरिसकेपछि बाँकी रहन गएको ४९ लाख २० हजार ७ सय २० कित