इन्फ्रास्टक्चर बैंकको आइपिओ बाँडफाँड, कसले कति पाए ?

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओआज (माघ १६) बाँडफाँड भएको छ । १० देखि ५० कित्तासम्म माग गर्ने सबैलाई माग बमोजिम सेयर बाँडफाँड गरिएको छ । मागअनुसार कुल १ करोड १२ लाख १९ हजार ८० कित्ता सेयर बाँडफाँड गरिएको हो । यसमा कुल १४ लाख ८१ हजार २ सय ८४ जनाले आवेदन दिएकामा ६ हजार २७६ जनाको आवेदन रद्द भएको छ । यस्तै, ६० देखि २ लाख कित्तासम्म माग गर्ने सबैलाई ५० कित्ताका दरले कुल ५ करोड ९७ लाख २०० कित्ता सेयर बाँडफाँड भएको छ ।यसरी, बाँडफाँड गरिसकेपछि बाँकी रहन गएको ४९ लाख २० हजार ७ सय २० कित

सम्बन्धित सामग्री

कालिन्चोक दर्शनको आइपिओ बाँडफाँडः ८२ सयको आवेदन रद्द, ८९ हजार ६ सयले पाए शेयर

काठमाडौं, माघ १९ । कालिन्चोक दर्शन लिमिटेडले निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङले आज बिहिबार बिहान आइपिओ बाँडफाँड गरेको हो । http://www.adbl.gov.np नबिल इन्भेष्टमेन्ट बैंकिङका अनुसार आईपिओ कुल १४ लाख ७३ हजार ९ सय ६९ जना आवेदकबाट कुल १ करोड ६६ लाख ७० हजार ९ सय ९० कित्ताको लागि […]

५१ हजार ५ सय जनाले पाए बाराही हाइड्रोको आईपिओ,६५ हजार बढीको आवेदन रद्द

काठमाडौं, पुस ३ । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको आइपिओ बाँडफाँड भएको छ। बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलले आज विहान शेयर बाँडफाँड गरेको हो । कम्पनीको आईपिओमा १२ लाख ५८ हजार ४ सय २१ जनाले १ करोड ४३ लाख ५१ हजार ८ सय ३० कित्ताको लागि आवेदन दिएका थिए। जस मध्ये ६५ हजार ९ सय २७ […]

खप्तड लघुवित्तको आइपिओ बाँडफाँड, कसले कति कित्ता पाए

काठमाडौं, २० भदौ । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले प्राथमिक शेयर (आइपिओ) बाँडफाँड सम्पन्न गरेको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा सो आईपीओ बाँडफाँट भएको हो । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको प्राथमिक शेयरको निष्काशनमा आवेदन दिने १८ लाख ८३ हजार १ सय १८ वटा आवेदन मध्ये दोहोरो आवेदनका कारण […]