काठमाडौं । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको निष्काशन तथा बिक्री प्रवन्धकत्वमा सामलिङ्ग पावर कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुको लागि साधारण सेयर बाँडफाँड गरेको छ ।कम्पनीले आयोजना अति प्रभावित क्षेत्र इलाम नगरपालिका वडा नं. ८ र १० तथा माईजोगमाई गाँउपालिका वडा नं. ४ र ५ का बासिन्दाहरु तथा आयोजना प्रभावित इलाम जिल्लाका स्थानीयवासीको लागि निष्काशन गरेको साधारण सेयर बाँडफाँड गरेको हो । कम्पनीले भदौ १८ गते देखि असोज १ गतेसम्म आयोजना अति प्रभावित तथा आयोजना प्रभावित स्