महिला लघुवित्तको सेयर बाँडफाँड शुक्रबार

महिला लघुवित्त वित्तीय संस्थाको सर्वसाधारणलाई निष्काशन गरिएको साधारण सेयर शुक्रबार बाँडफाँड हुने भएको छ ।नेपाल एसविआई मर्चेन्ट बैंकिङ्गले जनाएको छ ।साधारण सेयरको बाँडफाड हात्तिसार स्थित नेपालएसविआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमाहुने समेत विज्ञप्तिमा जनाइएको छ ।महिला लघुवित्तले गत माघ ३० गतेबाट एक सय रुपैयाँ अंकित दरका कुल ४ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गरेको थियो । […]