काठमाडौं । भारतीय एसयूभी एक्स्पर्ट महिन्द्रा एण्ड महिन्द्राले सन् २०२३ मा दुई नयाँ एसयूभी लन्च गर्ने भएको छ । कम्पनीले महिन्द्रा बोलेरो नियो प्लस र फाइभ डोर महिन्द्रा थार सार्वजनिक गर्ने तयारी गरेको हो । सन् २०२३ को सुरुवातमा मै एक्सयूभी ४०० इलेक्ट्रीक बजारमा ल्याएको महिन्द्राले थप दुई मोडलसँगै आफ्नो एसयूभी लाइनअपमा बलियो उपस्थिति जनाउने […]