काठमाडौं । महिन्द्राको एसयूभी क्रेजलाई परिवर्तन गर्ने एसयूभीको रुपमा अघिल्लो वर्ष भारतमा विक्री सुरु भएको एक्सयूभी ७०० नेपाल आउने भएको छ । कम्पनीको चर्चित एसयूभी आयात प्रतिबन्धको कारण नेपाल आउन पाएको थिएन । भारतमा बुकिङको मामलामा रेकर्ड कायम गरेको एक्सयूभी ७०० कै कारण महिन्द्राले अहिलेसम्मकै धेरै गाडी सन् २०२२ मा विक्री गर्न सफल भएको हो […]