डोटी – डोटी जिल्लाका अधिकांश ग्रामीण बस्तीहरु विपद व्यवस्थापनका दृष्टिकोणले उच्च जोखिममा रहेको पाइएको छ ।
भिरालो स्थानमा परम्परागत प्रविधिबाट घर निर्माण गर्ने, वनजंगलको फडानी गर्ने, इञ्जिनियर र प्राविधिक बिना डोजरले जथाभावी सडक निर्माण गर्ने कारण डोटीका धेरैजसो बस्ती बाढी–पहिरोको उच्च जोखिम रहेको शहरी विकास डि...