सिमकोट – सिमकोट गाउँपालिका– २ को रामदेव मावि रहेको स्थान पहिरोको उच्च जोखिममा रहेको पाइएको छ। विद्यालय अन्यत्र सार्न जग्गा अभाव रहेका कारण शिक्षक तथा विद्यार्थी जोखिम उठाएर पठनपाठनमा सहभागिता जनाउन बाध्य हुँदै आएका छन्। ठेहे गाउँका स्थानीय कालीबहादुर बोहराले विद्यालय स्थापना गरिएको स्थान भिरालो जमिनमा भएका कारण पहिरोको उच्च जोखिममा रहेको बताए। बर्खाका बेला […]