नारायणी अस्पतालमा तीन वटा एक्सरे मेसिन बिग्रियो, विरामीलाई समस्या

वीरगंज : नारायणी अस्पताल वीरगंजमा एक्सरे मेसिन बिग्रिँदा विरामीलाई समस्या भएको छ। चार वटा एक्सरे मेशिन रहेकोमा हाल एउटा मोबाइल डिजिटल एक्सरे मात्र सञ्चालनमा छ। कोरोना संक्रमितको अनुसार अस्पतालको पश्चिम पट्टिको ब्लकमा एक्सरे मेसिन बिग्रेको कारण संक्रमतिलाई बाहिर लगेर एक्सरे गराउनु पर्ने बाध्यता आइपरेको छ। एउटा डिजिटल एक्सरेले सबै संक्रमितको…

सम्बन्धित सामग्री

मुगु अस्पतालमा एक्सरे मेसिन नहुँदा बिरामीलाई सास्ती

गमगढी- कर्णाली प्रर्देशकाे विकट हिमाली जिल्ला मुगु अस्पतालमा एक्सरे मेसिन बिग्रिए मर्मत कार्य नहुँदा बिरामीलाई सास्ती भएको छ । मुगु जिल्लाकै एक मात्र अस्पतालमा रहेको एक्सरे मेसिनको इमेज क्यासेट बिग्रिएपछि बिरामीलाई एक्सरे गर्न कर्णाली स्वास्थय विज्ञान प्रतिष्ठान जुम्लामा पठाउने गरिएको जिल्ला अस्पताल मुगुले जनाएकाे छ । उक्त एक्सरे मेसिनको इमेज क्यासेट विद्युततिय भाेल्टेज अनियमित भई […]

भिडियो एक्सरे मेसिन अलपत्र

यहाँस्थित जिल्ला अस्पतालमा रहेको भिडियो एक्सरे मेसिन अलपत्र परेको छ । आठ महिनाअघि बिग्रिएको मेसिन मर्मतसम्भारको अभावमा अलपत्र परेको हो । लामो समय मेसिन बिग्रेर थन्किएपछि सेवाग्राहीले सास्ती खेप्नुपरेको छ । अहिले गाउँका स्वास्थ्यचौकीमा समेत भिडियो एक्सरे मेसिन राख्न थालिएको छ ।

अस्पतालमा आयो एक्सरे मेसिन, बिरामीले पाउने भए सेवा

रौतहट : विगत लामो समयदेखि चर्को आलोचना हुँदै आएको चन्द्रनिगाहपुर सरकारी अस्पतालमा एक्सरे मेसिन जडान गरिएको छ। सो अस्पतालमा शुक्रबारदेखि एक्स–रे मेसिन सञ्चालनमा आएको हो।नेपाल सरकार स्वास्थ्य मन्त्रालयद्वारा  प्राप्त एक्सरे मेसिन जडान भएपछि यस क्षेत्रका सेवाग्राहीहरूले सेवा पाउने भएका छन्। विगत चार वर्षदेखि सो अस्पतालमा एक्सरे मेसिनको अभावमा उपचारका लागि आउने बिरामीहरू समस्यामा पर्दै आएका थिए।१५ शैय्‍याको उक्त अस्पतालमा उपचार गर्न आउने बिरामीलाई सहजता होस् भनेर एक्सरे मेसिन सञ्चालनम

बेनी अस्पतालमा एक्सरे सेवा करिब दुई महिनापछि सुचारु

बेनी अस्पतालम अवरुद्ध भएको एक्सरे सेवा करिब दुई महिनापछि सुचारु भएको छ। अस्पतालमा रहेको एउटै डिजिटल एक्सरे मेसिन बिग्रिएपछि नयाँ ब्यवस्थापन समितिको पहिलो बैठकले अस्पतालको आन्तरिक स्रोतबाट १५ लाखमा नयाँ एक्सरे मेसिन खरिद गरी सेवा सुचारु गरिएको हो।...

एक्सरे मेसिन बिग्रेपछि सास्ती

बेनी अस्पतालमा प्रवासीले दिएको एउटै डिजिटल एक्सरे मेसिन बिग्रिएपछि बिरामीले सास्ती पाएका छन् । अस्पतालको एक्सरे सेवा बन्द भएपछि सेवाग्राही महँगा निजी क्लिनिकमा जानुपर्ने बाध्यता देखिएको छ ।

जिल्ला अस्पताल मनाङमा छैन एक्सरे मेशिन

हिमाली जिल्ला मनाङको सदरमुकाम चामेमा रहेको एकमात्र जिल्ला अस्पताल मनाङमा एक्सरे मेशिन नहुँदा मनाङबासीले सास्ती भोग्दै आएका छन् । मनाङकोे एकमात्र जिल्ला अस्पतालमा समेत जिल्लावासीलाई आवश्यक आधारभूत उपचार नहुँदा मनाङबासीलाई...

कोभिड अस्पताललाई एक्सरे मेसिन

कञ्चनपुर।शुक्लाफाँटा नगरपालिका–४ पिपलाडी स्वास्थ्यचौकीमा सञ्चालित कोभिड अस्पतालका लागि एक्सरे मेसिन उपलब्ध गराइएको छ।कोभिड अस्पतालमा उपचारका लागि पुग्ने बिरामीको स्वास्थ्य जाँचमा सघाउ पुर्‍याउने उद्देश्यले सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र धनगढीले एक्सरे मेसिन उपलब्ध गराएको हो।“कोरोनाका गम्भीर बिरामीले एक्सरे गर्नका लागि मात्रै टाढाको अस्पताल पुग्नुपर्ने अवस्था रहेको थियो”,नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिशनसिंह थापाले भने,“स्वास्थ्यचौकीमै एक्सरे मेसिन उपलब्ध भएपछि स्थानीयस्तरमै बिरामीले सेवा पाउँछन्।”

कोभिड अस्पताललाई एक्सरे मेसिन

कञ्चनपुर।शुक्लाफाँटा नगरपालिका–४ पिपलाडी स्वास्थ्यचौकीमा सञ्चालित कोभिड अस्पतालका लागि एक्सरे मेसिन उपलब्ध गराइएको छ।कोभिड अस्पतालमा उपचारका लागि पुग्ने बिरामीको स्वास्थ्य जाँचमा सघाउ पुर्‍याउने उद्देश्यले सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र धनगढीले एक्सरे मेसिन उपलब्ध गराएको हो।“कोरोनाका गम्भीर बिरामीले एक्सरे गर्नका लागि मात्रै टाढाको अस्पताल पुग्नुपर्ने अवस्था रहेको थियो”,नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिशनसिंह थापाले भने,“स्वास्थ्यचौकीमै एक्सरे मेसिन उपलब्ध भएपछि स्थानीयस्तरमै बिरामीले सेवा पाउँछन्।”

कोभिड अस्पताललाई एक्सरे मेसिन

शुक्लाफाँटा नगरपालिका–४ पिपलाडी स्वास्थ्यचौकीमा सञ्चालित अस्थायी कोभिड अस्पतालका लागि एक्सरे मेसिन उपलब्ध गराइएको छ । कोभिड अस्पतालमा उपचारका लागि पुग्ने बिरामीको स्वास्थ्य जाँचमा सघाउ पु¥याउने उद्देश्यले सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र धनगढीले एक्सरे मेसिन उपलब्ध गराएको हो । “कोरोनाका गम्भीर बिरामीले एक्सरे गर्नका लागि मात्रै टाढाको अस्पताल पुग्नुपर्ने अवस्था रहेको थियो”, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिशनसिंह थापाले भने, “स्वास्थ्यचौकीमै

महोत्तरी: जिल्ला अस्पतालमा डिजिटल एक्सरे मेसिन

महोत्तरी- महोत्तरीको सदरमुकाम जलेश्वरस्थित जिल्ला अस्पतालमा करिब रु १३ लाख पर्ने डिजिटल एक्सरे मेसिन ल्याइएको छ। नेपाल सरकार स्वास्थ्य मन्त्रालयको आर्थिक सहयोगमा करिब रु १३ लाखको...