मुगु अस्पतालमा एक्सरे मेसिन नहुँदा बिरामीलाई सास्ती

गमगढी- कर्णाली प्रर्देशकाे विकट हिमाली जिल्ला मुगु अस्पतालमा एक्सरे मेसिन बिग्रिए मर्मत कार्य नहुँदा बिरामीलाई सास्ती भएको छ । मुगु जिल्लाकै एक मात्र अस्पतालमा रहेको एक्सरे मेसिनको इमेज क्यासेट बिग्रिएपछि बिरामीलाई एक्सरे गर्न कर्णाली स्वास्थय विज्ञान प्रतिष्ठान जुम्लामा पठाउने गरिएको जिल्ला अस्पताल मुगुले जनाएकाे छ । उक्त एक्सरे मेसिनको इमेज क्यासेट विद्युततिय भाेल्टेज अनियमित भई […]

सम्बन्धित सामग्री

जिल्ला अस्पताल मनाङमा छैन एक्सरे मेशिन

हिमाली जिल्ला मनाङको सदरमुकाम चामेमा रहेको एकमात्र जिल्ला अस्पताल मनाङमा एक्सरे मेशिन नहुँदा मनाङबासीले सास्ती भोग्दै आएका छन् । मनाङकोे एकमात्र जिल्ला अस्पतालमा समेत जिल्लावासीलाई आवश्यक आधारभूत उपचार नहुँदा मनाङबासीलाई...