बेनी अस्पतालमा एक्सरे सेवा करिब दुई महिनापछि सुचारु

बेनी अस्पतालम अवरुद्ध भएको एक्सरे सेवा करिब दुई महिनापछि सुचारु भएको छ। अस्पतालमा रहेको एउटै डिजिटल एक्सरे मेसिन बिग्रिएपछि नयाँ ब्यवस्थापन समितिको पहिलो बैठकले अस्पतालको आन्तरिक स्रोतबाट १५ लाखमा नयाँ एक्सरे मेसिन खरिद गरी सेवा सुचारु गरिएको हो।...

सम्बन्धित सामग्री

स्वास्थ्यचौकीले भिडियो एक्सरे सेवा सञ्चालन गरेपछि गर्भवतीलाई सजिलो

दुई वर्षअघि त्रिवेणी गाउँपालिका ६ सल्लेखोलाकी २३ वर्षीया सर्मिला सुनार पहिलो गर्भ परीक्षणका लागि भिडियो एक्सरे गर्न करिब डेढ घन्टा गाडीमा यात्रा गरेर जिल्ला अस्पताल सल्यान पुगेकी थिइन् । भिडियो एक्सरे गर्नका लागि उनी दुई पटक जिल्ला अस्पताल धाउनु परेको थियो ।

दुवाकोटबाट पनि वीर अस्पतालको सेवा सुरु

विस्तारित वीर अस्पतालमा शुक्रबारदेखि एक्सरे तथा प्रयोगशाला परीक्षण सेवा सुरु भएको छ । भक्तपुरको दुवाकोटमा विस्तारित वीर अस्पतालमा एक्सरे सेवा र प्रयोगशाला परीक्षण सुरु भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलले परीक्षण सेवा उद्घाटन गरेका हुन् ।अब भक्तपुरका स्थानीय वासिन्दा लगायतलाई एक्सरे र प्रयोगशाला परीक्षणका लागि काठमाडौं तथा भक्तपुरको विभिन्न निजी तथा सरकारी स्वास्थ्य संस्था धाउनुपर्ने बाध्यता टरेको छ । करिब एक महिनाअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले

बेनी अस्पतालमा एक्सरे सेवा करिब दुई महिनापछि सुचारु

बेनी अस्पतालम अवरुद्ध भएको एक्सरे सेवा करिब दुई महिनापछि सुचारु भएको छ। अस्पतालमा रहेको एउटै डिजिटल एक्सरे मेसिन बिग्रिएपछि नयाँ ब्यवस्थापन समितिको पहिलो बैठकले अस्पतालको आन्तरिक स्रोतबाट १५ लाखमा नयाँ एक्सरे मेसिन खरिद गरी सेवा सुचारु गरिएको हो।

नेपाली सेनाको स्वास्थ्य शिविरबाट २६३ लाभान्वित

मुस्ताङको थासाङ गाउँपालिका–३ लेतेमा आज सम्पन्न निःशुल्क स्वास्थ्य शिविरबाट करिब २६३ जना लाभान्वित भएका छन् । थासाङ गाउँपालिका, जिल्ला प्रशासन, स्वास्थ्य कार्यालय र जोमसोम अस्पतालसँग थासाङ गाउँपालिकाका बासिन्दालाई लक्ष्य गरेर प्राथमिक स्वास्थ्य केन्द्र लेतेमा शिविर आयोजना गरिएको थियो । शिविरमा १५० जनाले नेत्ररोग, ३७ जनाले बालरोग, ३० जनाले पाठेघर, ३२ जनाले दन्तरोग र ८४ जनाले भिडियो एक्सरे सेवा लिएका थासाङ गाउँपालिकाको स्वास्थ्य शाखा संयोजक सीताराम कार्कीले जानकारी दिए । बिरामीको स्वास्थ्य परीक्षण, परामर्श र निःशुल्क औषध...

रोल्पाको त्रिवेणी गाउँपालिकामा पहिलोपटक भिडिओ एक्सरे सेवा सुरु

रोल्पा – रोल्पाको त्रिवेणी गाउँपालिकामा पहिलो पटक भिडिओ एक्सरे सेवा सुरु भएको छ । स्वास्थ्य सेवा विभाग र त्रिवेणी गाउँपालिकाको सहयोगमा नेर्पा स्वास्थ्य चौकीमा एक्सरे सेवा सञ्चालन गरिएको त्रिवेणी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पूर्ण बुढाले जानकारी दिनुभयो । विभागबाट मेसिन प्राप्त भएको र भवन तथा जडानका लागि गाउँपालिकाबाट करिब १२ लाख रुपैयाँ सहयोग भएपछि सेवा सुरु गरिएको हो । नेर्पा स्वास्थ्य चौकीमा भिडिओ एक्सरे सेवा सुरु भएपछि गर्भवती महिला र आपत्कालीन सेवाग्राहीहरुलाई जिल्ला अस्पताल वा दाङ झर्नुपर्ने बाध्यता हटेको छ...