माओवादीले थप्यो ९७ केन्द्रीय सदस्य, गंगा दाहाल ३२औं नम्बरमा (सूचीसहित)

२२ फागुन, काठमाडौं । एकीकृत नेकपा माओवादीले केन्द्रीय सदस्यहरुको टुंगो लगाएको छ । सोमबार बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ८२ जना केन्द्रीय सदस्यको सूची पढेर सुनाएका हुन् । बाँकी १५ जना भने प्रस्तावित केन्द्रीय सदस्य भनेका छन् । ८२ जनाको सूचीमा प्रचण्डकी छोरी गंगा दाहाल पनि परेकी छन् । उनको नाम ३२औं […]

सम्बन्धित सामग्री

गणतन्त्र नेपालमा परिवारवादको छाया- गंगा बहाव

सत्तामा रहेको नेतृत्व र सत्ताको वरिपरि रहेका परिवारका सदस्यहरूको गतिविधिले गणतन्त्रलाई हिलो छ्यापिरहेको नागरिक अनुभूति छ । त्यसको पछिल्लो संस्करण गणतन्त्र नेपालमा परिवारवादको छायाका रूपमा गंगा दाहाल बहाव पनि एउटा भँगालो हो ।

महांकालेश्वरपछि किन प्रचण्ड फेरि लावालस्करसहित पुगे पशुपतिनाथ?

काठमाडौँ- अघिल्लो शुक्रबार (जेठ २०) मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्ना ५ मन्त्री, छोरी गंगा दाहाल र नेपाल सरकारका अनेकौँ उच्चपदस्थ अधिकारीहरुसहित भारत उज्जैनस्थित महांकालेश्वर मन्दिर पुगे। भगवान शिवका १२ ज्योतिर्लिंङ्गमध्ये एक उज्जैन महांकालेश्वर हो। प्रधानमन्त्री दाहालले त्यहाँ ५१ हजार भारुको भेटीमात्र चढाएनन्, नेपालबाट लगेका १०८ किलो रुद्राक्ष पनि मन्दिरमा अर्पण गरे। बुबाको चितामा सुटपाइन्ट […]

नयाँदिल्ली पुगे अध्यक्ष दाहाल

तीनदिने औपचारिक भ्रमणका क्रममा शुक्रबार दिउँसो उनी नेपाल एयरलाइन्सको विमानमार्फत स्वकीय सचिवहरू छोरी गंगा दाहाल र रमेश मल्लसहित नयाँदिल्ली पुगेका हुन्।...

प्रचण्डका छोरी–ज्वाँई पनि माओवादी केन्द्रीय सदस्य

नेकपा माओवादीको केन्द्रिय समितिमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरी ज्वाँईसमेत अटाउन सफल भएका छन् । आइतवारदेखि काठमाडौंमा सुरु भएको केन्द्रिय समितिको तेस्रो पूर्ण बैठकबाट सार्वजनिक गरिएको केन्द्रिय सदस्यको नामावलीमा अध्यक्ष प्रचण्डका कान्छी छोरी गंगा दाहाल र ज्वाई जीवन आचार्य अटाउन सफल भएका हुन । सूचीको ३ सय १३औं नम्बरमा गंगा दाहाल र ३१८औँ नम्वरमा ज्वाई […]

माओवादी केन्द्रिय समितिमा प्रचण्डका छोरी–ज्वाँई पनि

काठमाडौं, २० असार । नेकपा (माओवादी केन्द्र) को केन्द्रिय समितिमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरी ज्वाँईसमेत अटाएका छन् । आइतवारदेखि काठमाडौंमा सुरु भएको केन्द्रिय समितिको तेस्रो पूर्ण बैठकबाट सार्वजनिक गरिएको केन्द्रिय सदस्यको नामावलीमा अध्यक्ष प्रचण्डका कान्छी छोरी गंगा दाहाल र ज्वाई जीवन आचार्य अटाएका हुन । सूचीको ३ सय १३औं नम्बरमा गंगा दाहाल र ३१८औँ […]

माओवादी केन्द्रीय समितिमा प्रचण्डका छोरी-ज्वाइँ पनि

काठमाडौँ – नेकपा माओवादीको केन्द्रीय समितिमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरी ज्वाइँ अटाउन सफल भएका छन्। आइतबारदेखि काठमाडौँमा सुरु भएको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकबाट सार्वजनिक गरिएको केन्द्रीय सदस्यको नामावलीमा अध्यक्ष प्रचण्डका कान्छी छोरी गंगा दाहाल र ज्वाइँ जीवन आचार्य अटाउन सफल भएका हुन । सूचीको ३ सय १३औं नम्बरमा गंगा दाहाल र ३१८औँ नम्बरमा […]

छोरी ज्वाइँ अटाउँदा चित्रबहादुरहरु अटेनन्

२३ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको सोमबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्यका लागि ९७ जनाको नाम प्रस्ताव गरे । उनले पढेको सूचीको ३२ औं नम्बरमा छोरी गंगा दाहाल र ५३ औं नम्बरमा ज्वाइँ जीवन आचार्यको नाम थियो । त्यसपछि उनले ल्याउनैपर्ने लागेको भन्दै केही केन्द्रीय प्रतिनिधिको नाम पढेर सुनाए । […]

माओवादी केन्द्रीय समितिमा ५० जनाको नाम मात्रै पारित

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिमा अध्यक्ष पुष्पकमल दाहालले ९७ जनालाई मनोनित गर्ने प्रस्ताव गरेकोमा ५० जनाको नाम मात्रै केन्द्रीय समिति बैठकबाट पारित भएको छ । काठमाडौँमा जारी केन्द्रीय समितिको सोमबारको बैठकमा दाहालले ९७ जनालाई केन्द्रीय समितिमा मनोनित गर्नुपर्ने प्रस्ताव गरेका थिए । त्यो सूचीमा दाहालकी छोरी गंगा दाहाल र ज्वाइँ जीवन आचार्यसमेत […]

अखिल क्रान्तिकारीबाट १४ जना निस्कासित, प्रवक्ताको जिम्मा मैनालीलाई

१० वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले नेकपा एमालेमा लागेका १४ जनालाई साधारण सदस्यसमेत नरहने गरी निस्कासित गरेको छ । निस्कासित हुनेहरुमा सचिवद्वय डिबी साउद (अछाम) र गंगा दाहाल (सिन्धुली)लगायत छन् । उनीहरु नेकपाको एकताको भंग भएपछि एमाले निकट अनेरास्ववियुमा लागेका थिए । साउदलाई अनेरास्ववियुमा पनि सचिवकै जिम्मेवारी दिइएको छ । […]