प्रधानमन्त्री प्रचण्डपुत्री गंगा दाहालको अस्वाभाविक सक्रियतामा परराष्ट्रका अधिकारी निरीह

प्रचण्डले छोरी गंगा दाहाललाई भने साथमै राखेका छन् । परराष्ट्र मन्त्रालयका अधिकारी बस्नुपर्ने कुर्सीमा छोरी गंगा दाहाल बसेको तस्वीर सार्वजनिक भएसँगै नेपालको कूटनीतिक अभ्यासको निर्लज्जता थप उकालो लागेको छ ।