अखिल क्रान्तिकारीबाट १४ जना निस्कासित, प्रवक्ताको जिम्मा मैनालीलाई

१० वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले नेकपा एमालेमा लागेका १४ जनालाई साधारण सदस्यसमेत नरहने गरी निस्कासित गरेको छ । निस्कासित हुनेहरुमा सचिवद्वय डिबी साउद (अछाम) र गंगा दाहाल (सिन्धुली)लगायत छन् । उनीहरु नेकपाको एकताको भंग भएपछि एमाले निकट अनेरास्ववियुमा लागेका थिए । साउदलाई अनेरास्ववियुमा पनि सचिवकै जिम्मेवारी दिइएको छ । […]

सम्बन्धित सामग्री

अखिल (क्रान्तिकारी)को विवाद टुंग्याउने जिम्मा हितमान शाक्यलाई

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टीनिकट विद्यार्थी संगठनको विवाद समाधन गर्न फेरि पहल गर्ने भएको छ। बुधबार बसेको स्थायी समिति बैठकले अखिल (क्रान्तिकारी)को अधिवेशन शुभारम्भ उत्साहजन भएको भए पनि समापन त्यस अनुसारको हुन नसकेको भन्दै समस्या समाधान गर्ने जिम्मा हितमान शाक्यलाई दिने निर्णय गरेको हो । शाक्य अखिल (क्रान्तिकारी)का इन्चार्ज पनि हुन्। पहिले प्रदेश समितिमा […]

पार्टीले नेतृत्व टुंग्याउने निर्णय गरेपछि पेचिलो बन्यो अखिल क्रान्तिकारीको विवाद

काठमाडौं - नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)को नेतृत्व विवाद थप पेचिलो हुने संकेत देखिएको छ । माओवादी केन्द्रको स्थायी समिति बैठकले विद्यार्थीको नेतृत्व चयनको जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई दिने निर्णय गरेसंगै संगठनमा थप पेचिलो बहस सुरु भएको छ ।  बन्द सत्र चलिरहेका बेला नेतृत्व पार्टीले टुंग्याउने …

अखिल (क्रान्तिकारी)को नेतृत्व चयन गर्ने जिम्मा दाहाललाई

काठमाडौँ - नेकपा माओवादी केन्द्रले पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को नेतृत्व चयन गर्ने जिम्मा पार्टी अध्यक्ष पुष्प कमल दाहाललाई दिएको छ । पार्टी कार्यालय पेरिसडाँडामा शनिबार बसेको माओवादी स्थायी कमिटी बैठकले अखिल (क्रान्तिकारी) को नेतृत्वबारे छलफल गर्दै अन्तिम टुङ्गो लगाउने जिम्मा अध्यक्षलाई दिइएको माओवादी प्रवक्ता …

अखिल (क्रान्तिकारी) को अध्यक्ष चयन गर्ने जिम्मा दाहाललाई

नेकपा (माओवादी केन्द्र) ले पार्टीको स्थायी कमिटी बैठकले विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को अध्यक्ष चयन गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ ।

अखिल (क्रान्तिकारी)को नेतृत्व चयन गर्ने जिम्मा प्रचण्डलाई

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को नेतृत्व चयन गर्ने जिम्मा पार्टी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डलाइ दिएको छ । पार्टी कार्यालय पेरिसडाँडामा शनिबार बसेको माओवादी स्थायी कमिटी बैठकले अखिल (क्रान्तिकारी) को नेतृत्वको बारेमा छलफल गर्दै अन्तिम टुङ्गो लगाउने जिम्मा अध्यक्षलाई दिइएको माओवादी प्रवक्ता कृष्ण बहादुर महराले जानकारी...