काठमाडौँ- अघिल्लो शुक्रबार (जेठ २०) मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्ना ५ मन्त्री, छोरी गंगा दाहाल र नेपाल सरकारका अनेकौँ उच्चपदस्थ अधिकारीहरुसहित भारत उज्जैनस्थित महांकालेश्वर मन्दिर पुगे। भगवान शिवका १२ ज्योतिर्लिंङ्गमध्ये एक उज्जैन महांकालेश्वर हो। प्रधानमन्त्री दाहालले त्यहाँ ५१ हजार भारुको भेटीमात्र चढाएनन्, नेपालबाट लगेका १०८ किलो रुद्राक्ष पनि मन्दिरमा अर्पण गरे। बुबाको चितामा सुटपाइन्ट […]