आयात वृद्धिदर निरन्तर ओरालो, व्यापार घाटामा समेत सुधार, शोधनान्तर अवस्था सुधार हुने संकेत
आयात निरुत्साहित गर्ने सरकारी नीतिको प्रभाव देखिन थालेको छ । १० वस्तुको आयात रोक्ने तथा ५० वस्तुको आयात निरुत्साहित...
काठमाडौं, ८साउन। त आर्थिक वर्ष २०७९÷८०मा नेपालको आयात ३खर्ब ९अर्बले आयात घटेको छ। भन्सार विभागले गत आर्थिक वर्षभरिको तथ्याङ्क सार्वजनिक गर्दै आयात ३खर्बभन्दा धेरैले घटेको जानकारी दिएको हो। भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा नेपालले विदेशबाट १६खर्ब ११अर्ब रुपैयाँको आयात गरेको छ। जुन,अघिल्लो आर्थिक वर्ष २०७८÷७९मा १९खर्ब २०अर्बको आयात भएको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा यो १६प्रतिशतले कम हो।
काठमाडौं, असार ८ । चालु आर्थिक वर्षको सुरुदेखि नै घटिरहेको आयात व्यापार पछिल्ला महिना भने बढ्न थालेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आवको ११ महिना (जेठ) सम्मको तथ्याङ्क अनुसार नेपालले उक्त अवधिमा १४ खर्ब ८० अर्ब ९८ करोड रुपियाँको वस्तु आयात गरेको छ । गत आवको सोही महिनासम्मको तुलनामा आयात १६ प्रतिशतले कम […]
सरकारले बढ्दो आयात नियन्त्रण गरी स्वदेशी उत्पादनको प्रवर्द्धनसँगै निर्यात बढाउने अभियान थाले पनि सो अभियान विफल भएको छ ।यसअघि सरकारले विभिन्न वस्तुहरूमा आयात प्रतिबन्ध लगाए पनि आयात र निर्यातबीचको अन्तर अत्यधिक छ । हालसम्म सरकारी तवरबाट भएका विविध प्रयास विफल भएकै कारण हाल मुलुकमा आयात हुने वस्तु र निर्यात गरिने स्वदेशी उत्पादनबीचको अन्तर निकै बढी छ । आयात र निर्यातबीचको असन्तुलनले सरकारी प्रयास त्यसै खेर गएको देखिन्छ ।चालू आर्थिक वर्ष २०७९÷८० को वितेका दुई महिना साउन र भदौमा विभिन्न देशब
काठमाडौं, असार ९ । मोबाइलको आयात घटेको छ । यसअघि मासिक औसत दुई अर्ब रुपैयाँभन्दा बढीको मोबाइल आयात भइरहेकामा पछिल्ला दुई महिनामा भने यसको आयात घटेको हो । भन्सार विभागका अनुसार जेठमा एक अर्ब १२ करोड ५४ लाख रुपैयाँको मोबाइल आयात भएको छ । जब कि वैशाखमा एक अर्ब ९६ करोड १७ लाख रुपैयाँको मोबाइल […]
मोबाइलको आयात घटेको छ । यसअघि मासिक औसत दुई अर्ब रुपियाँभन्दा बढीको मोबाइल आयात भइरहेकामा पछिल्ला दुई महिनामा भने यसको आयात घटेको हो । भन्सार विभागका अनुसार जेठमा एक अर्ब १२ करोड ५४ लाख रुपियाँको मोबाइल आयात भएको छ । जब कि वैशाखमा एक अर्ब ९६ करोड १७ लाख रुपियाँको मोबाइल आयात भएको थियो । सरकारले वैशाख दोस्रो साता छ सय डलरभन्दा बढी मूल्यका मोबाइल सेट असारसम्म आयात गर्न रोक लगाएपछ
काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचन सम्पन्न नभएसम्मका लागि रसुवागढीबाट आयात बन्द गरिएको छ । नेपाल–चीन सीमा क्षेत्रका दुई छिमेकी अधिकारी बीचको संवादबाट मतदान कार्य सम्पन्न नभएसम्मका लागि नाकाबाट आवतजावत पूर्ण रूपमा बन्द गर्ने सहमतिअनुरूप सामान आयात रोकिएको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताउनुभयो । मंगलबार १३ ठूलो टेलरमार्फत रेडिमेट तथा हाइड्रोका सामग्री आयात भएको […]
स्वदेशमा उत्पादन गर्न सकिने कृषिजन्य लगायतका वस्तु पनि विदेशबाट आयात हुँदा व्यापार घाटा बढिरहेको अवस्थामा नेपाली कांग्रेसले स्वदेशी उत्पादन वृद्धि गरेर आयात प्रतिस्थापनलाई प्राथमिकता दिने जनाएको छ।...
रसुवा - चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट आयात बढाउने सहमति भएको छ । नेपाल चीन सीमावर्ती जिल्लाका सुरक्षा अधिकारीहरू बीच भएको भर्चुअल बैठकमा नाकाबाट आयात बढाउने विषयमा चिनियाँ पक्ष सहमत भएको हो ।
आउँदो चैत १ गते मङ्गलवारदेखि सामग्री आयात बढ्ने रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले जानकारी दिनुभयो ।
मङ्गलवारदेखि दैनिक १४ वटा कन्टेनरमा सामग्री आउनेछ । अहिले नाकाबाट दैनिक ९ वटा कन्टेनरमा सामग्री आयात भइरहेको छ । कोभिड–१९ को प्रभाव कम हुँदै गएको र रसुवाका धेरैजसो नागरिकले कोरोन...
मुलुकमा आयात नगरी नहुने मात्र नभई आयात प्रतिस्थापन गर्न सकिने वस्तुको समेत आयात बढ्दा मुलुकको व्यापारघाटा चुलिएको छ । नेपालमा बढ्दो आयात र त्यसले विदेशी विनिमय सञ्चितिमाथि पारेको चापलाई न्यूनीकरण गर्न नेपाल राष्ट्र बैंकले विभिन्न वस्तुको आयातमा कडाइ गर्नु सकारात्मक भएको जनाएका छन् । प्रतीतपत्र अर्थात् एलसी खोल्दा शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्थाले आयातमा केही दुरुत्साहन […]