न्युजिल्याण्डलाई हराउँदै पाकिस्तान टी-२० विश्वकपको फाइनलमा

२३ कात्तिक, काठमाडौं । पाकिस्तान अष्ट्रेलियामा जारी टी-२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा न्युजिल्याण्डलाई ७ विकेटले पराजित गर्दै पाकिस्तानले फाइनलमा स्थान बनाएको हो । सिड्नीमा भएको सेमिफाइनलमा न्युजिल्याण्डले दिएको १५३ रनको लक्ष्य पाकिस्तानले ५ बल बाँकी छँदै ३ विकेट गुमाएर पूरा गरेको हो । ओपनरद्वय मोहम्मद रिजवान र बाबर […]

सम्बन्धित सामग्री

टी-२० विश्वकप उपाधिका लागि पाकिस्तान र इंग्ल्याण्ड आज भिड्दै

२७ कात्तिक, काठमाडौं । अष्ट्रेलियामा जारी आईसीसी टी-२० विश्वकप क्रिकेटको उपाधिका लागि पाकिस्तान र इंग्ल्याण्ड आज भिड्दैछन् । फाइनल खेल मेलवर्न क्रिकेट ग्राउण्डमा नेपाली समय अनुसार पौने २ बजे सुरु हुनेछ । पाकिस्तानले सेमिफाइनलमा न्युजिल्याण्डलाई ७ विकेटले र इंग्ल्याण्डले भारतलाई १० विकेटले हराएर फाइनलमा स्थान बनाएको थियो। दुवै पूर्व विजेता हुन् भने तेस्रो पटक टी-२० […]

कसले जित्ला टी–२० विश्वकप ?

अस्ट्रेलियामा जारी टी–२० विश्वकप क्रिकेटको फाइनलमा आज (आइतबार) पाकिस्तान र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ ।

टी-२० विश्वकप उपाधिका लागि पाकिस्तान र इंग्ल्याण्ड भिड्ने

२४ कात्तिक, काठमाडौं । अष्ट्रेलियामा भइरहेको आठौं संस्करणको आईसीसी टी-२० विश्वकप क्रिकेटको उपाधिका लागि पाकिस्तान र इंग्ल्याण्ड भिड्ने भएका छन् । एडिलेडमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा इंग्ल्याण्डले भारतमाथि १० विकेटको शानदार जित निकाल्दै पाकिस्तानसँग उपाधि भिडन्त पक्का गरेको हो । यसअघि पहिलो सेमिफाइनलमा बुधबार पाकिस्तानले न्युजिल्याण्डलाई ७ विकेटले हराएको थियो । न्युजिल्याण्ड सेमिफाइनलबाट बाहिरिएपछि यस […]

टी–२० विश्वकप क्रिकेट : पाकिस्तान तेस्रोपटक फाइनलमा

पाकिस्तान आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा तेस्रोपटक फाइनलमा पुगेको छ । पाकिस्तानले बुधबार सिड्नी क्रिकेट मैदानमा साबिक उपविजेता न्युजिल्यान्डमाथि सात विकेटको सानदार जित निकाली अन्तिम दुईको स्थान सुरक्षित गरेको हो । पाकिस्तानले...

टी–२० विश्वकप : पाकिस्तान-न्युजिल्याण्डबीच भोलि पहिलो सेमिफाइनल

आइसिसी टी–२० विश्वकप क्रिकेट २०२२ को पहिलो सेमिफाइनल खेलमा भोलि न्युजिल्यान्ड र पाकिस्तानबीच प्रतिस्पर्धा हुने भएको छ। अष्ट्रेलियाको सिड्नीमा हुने खेलमा दुवै टोली जित निकाल्दै फाइनल पुग्ने योजनामा रहेका छन्।टी–२० विश्वकपमा न्युजिल्याण्ड र पाकिस्तानबीच यसअघि ६ पटक प्रतिस्पर्धा भएको छ। दुवैबीच टी-२० विश्वकपमा भएका ६ खेलमा पाकिस्तान हाबी हुँदै आएको छ।६ खेलमध्ये पाकिस्तानले ४ खेल जित्दा न्युजिल्याण्डले २ खेलमा मात्र जित हात पारेको छ। पाकिस्तानले सन् २००७, सन

टी–२० विश्वकप क्रिकेट : भारत र पाकिस्तान सेमिफाइनलमा

समूह चरणको अन्तिम दिन दक्षिण अफ्रिका नेदरल्यान्ड्ससँग स्तब्ध हुँदा भारत र पाकिस्तान आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । सुपर १२ अन्तर्गत समूह २ मा भारत शीर्ष स्थान र...

टी-२० विश्वकप: यस्तो समीकरण बने पाकिस्तान सेमिफाइनलमा

अस्ट्रेलियामा अहिले टी-२० विश्वकप जारी छ। तुलनात्मक रुपमा कम चर्चामा रहेको यो छोटो फर्म्याटको विश्वकपमा वर्षापनि थपिएपछि दर्शकहरू उत्साही छैनन्। तर समूहचरणको अङ्क तालिका भने निकै रोचक बनेको छ। समूहचरणका खेलहरू अन्तिम चरणमा पुग्दा पनि कुन टिमले सेमिफाइनलमा स्थान बनाउलान भन्ने कौतुहल्ता उत्कर्षमा छ। शीर्ष १२ को समूह २ अन्तर्गत ४ खेलको समाप्तीमा भारत ६ […]

टी २० विश्वकप : अस्ट्रेलियाको टप अर्डरलाई अफ्रिदीको त्रास

युएई र ओमानमा जारी टी २० विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा आज अस्ट्रेलिया र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल दुबई अन्तर्राष्ट्रिय रंगशालामा हुनेछ । पाकिस्तान सन् २००९ को विजेता हो । यता, सर्वाधिक ५ पटकको एकदिवसीय विश्वकप विजेता अस्ट्रेलियाले टी २० फम्र्याटको उपाधि एकपटक पनि जित्न सकेको छैन । उसको उत्कृष्ट प्रदर्शन भनेकै २०१० को फाइनल हो, त्यतिबेला इङ्ग्ल्यान्डले अस्ट्रेलियालाई ७ विकेटले हराएको थियो । अस्ट्रेलियाका कप्तान आरोन फिन्च आफ्नो टिमले जित हासिल गर्नका लागि सुरुवाती ओभरम

टी-२० विश्वकप : पाकिस्तान सेमिफाइनलमा, नामिबिया ४५ रनले पराजित

आइसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा पाकिस्तानले नामिबियालाई हराएको छ। अबु धाबीस्थित जायेद क्रिकेट स्टेडियममा सम्पन्न खेलमा नामिबियालाई ४५ रनले हराउँदै पाकिस्तान जारी विश्वकपमा सेमिफाइनलमा प्रवेश गरेको छ। पाकिस्तान जारी विश्वकपमा सेमिफाइनल प्रवेश गर्ने पहिलो टिम बनेको छ। टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा २…

टी-२० विश्वकप क्रिकेट : भारत र पाकिस्तान एउटै समूहमा

एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले आसन्न टी–२० विश्वकपको समूह विभाजन गरेको छ । सुपर–१२ को समूह विभाजनमा भारत र पाकिस्तान एउटै समूहमा परेका छन् । २०२१ मार्च २० सम्मको टी–२० वरियताको आधारमा समूह विभाजन गरिएको हो । विश्वकप आगामी १७ अक्टोबर देखि १४ नोभेम्बरसम्म यूएई र ओमानमा हुँदैछ । प्रतियोगितामा सहभागी १६ टिमले दुई चरणमा […]