टी-२० विश्वकप उपाधिका लागि पाकिस्तान र इंग्ल्याण्ड आज भिड्दै

२७ कात्तिक, काठमाडौं । अष्ट्रेलियामा जारी आईसीसी टी-२० विश्वकप क्रिकेटको उपाधिका लागि पाकिस्तान र इंग्ल्याण्ड आज भिड्दैछन् । फाइनल खेल मेलवर्न क्रिकेट ग्राउण्डमा नेपाली समय अनुसार पौने २ बजे सुरु हुनेछ । पाकिस्तानले सेमिफाइनलमा न्युजिल्याण्डलाई ७ विकेटले र इंग्ल्याण्डले भारतलाई १० विकेटले हराएर फाइनलमा स्थान बनाएको थियो। दुवै पूर्व विजेता हुन् भने तेस्रो पटक टी-२० […]

सम्बन्धित सामग्री

महिला टी-२० विश्वकप आजबाट

काठमाडौं, २७ माघ । आईसीसी महिला टी-२० विश्वकप आजबाट सुरु हुँदैछ। दक्षिण अफ्रिकामा आयोजना भइरहेको आठौं संस्करणको विश्वकपमा १० देशले सहभागीता जनाएका छन्। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा आयोजक दक्षिण अफ्रिका, अष्ट्रेलिया, श्रीलंका, बंगलादेश र न्युजिल्याण्ड रहेका छनभने समूह ‘बी’ मा इंग्ल्याण्ड, वेस्ट इण्डिज, आयरल्याण्ड, भारत र पाकिस्तान रहेका छन्।

टी- २० विश्वकप फाइनल: उपाधिका लागि इंग्ल्याण्ड र पाकिस्तान भिड्दै

काठमाडौं । टी–२० विश्व कप क्रिकेटको उपाधिका लागि आज इंग्ल्याण्ड र पाकिस्तान भिड्दैछन् ।फाइनल खेल अष्ट्रेलियाको मेलबर्न मैदानमा नेपाली समय अनुसार दिउँसो पौने दुई बजे सुरु हुनेछ । समूह चरणमा आयरल्यान्डसँगको पराजयपछि संघर्ष गरिरहेको  इंग्ल्याण्डले बिहीबार भारतलाई १० विकेटले पराजित गर्दै फाइनलमा पुग्यो। पाकिस्तानले सुरुका दुई खेलमा हार बेहोरेपछि लगातार चार जित हात पार्दै फाइनलमा […]

टी-२० विश्वकप उपाधिका लागि पाकिस्तान र इंग्ल्याण्ड भिड्ने

२४ कात्तिक, काठमाडौं । अष्ट्रेलियामा भइरहेको आठौं संस्करणको आईसीसी टी-२० विश्वकप क्रिकेटको उपाधिका लागि पाकिस्तान र इंग्ल्याण्ड भिड्ने भएका छन् । एडिलेडमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा इंग्ल्याण्डले भारतमाथि १० विकेटको शानदार जित निकाल्दै पाकिस्तानसँग उपाधि भिडन्त पक्का गरेको हो । यसअघि पहिलो सेमिफाइनलमा बुधबार पाकिस्तानले न्युजिल्याण्डलाई ७ विकेटले हराएको थियो । न्युजिल्याण्ड सेमिफाइनलबाट बाहिरिएपछि यस […]

सेप्टेम्बरमा इंग्ल्याण्डले पाकिस्तान भ्रमण गर्ने

इंग्ल्याण्डले २०२२ को सेप्टेम्बर-अक्टोबरमा पाकिस्तान भ्रमण गर्ने भएको छ। ५ टी-ट्वान्टी सिरिजको साटो ७ टी-२० सिरिज खेलिनेछ। इंग्लयाण्ड तथा वेल्स क्रिकेट बोर्ड (इसिबी) का मुख्य कार्यकारी अधिकारी टोम ह्यारिसनले मंगलबार पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) का अध्यक्ष रमीज राजासँगको बैठकपछि उक्त जानकारी दिएका हुन्। आगामी वर्ष अस्ट्रेलियामा हुने टी-२० विश्वकप अघि इंग्ल्याण्डले पाकिस्तान भ्रमण गर्नेछ।जारी विश्वकप पछि इंग्ल्याण्ड टिम पुन पाकिस्तान जानेछ। जहाँ ३ खेलको टेष्ट सिरिज हुनेछ। जुन आइसिसी टेष्ट च्या