अमेरिकालाई पठाइएकाे पत्र सार्वजनिक गर्न परराष्ट्रमन्त्रीद्वारा अस्वीकार

परराष्ट्रमन्त्री नारायण खड्काले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गर्ने भन्दै अमेरिकालाई पठाइएको पत्र सदनमार्फत  सार्वजनिक गर्न अस्वीकार गरेका छन् ।

सम्बन्धित सामग्री

बलिउड अभिनेत्री राखीलाई अस्वीकार गर्दाको पीडा

एजेन्सी । बलिउड अभिनेत्री राखी सावन्त र उनका प्रेमी आदिल खानले ७ महिनाअघि विवाह गरेका थिए। यसको जानकारी राखी आफैंले सामाजिक सञ्जालमार्फत दिएकी थिइन्। तर उनका प्रेमी आदिल यो विवाहलाई लिएर केही बोलेका थिएनन्। आदिलले यो बिवाहलाई अस्वीकार गरेको बलिउडमा चर्चा सुरु भएको थियो। यो चर्चाकाबीच आदिलले आफ्नो औपचारिक धारणा सार्वजनिक गरेका छन्। उनले हालैको […]

साथीको बुबासँग विवाह अस्वीकार गर्दा यौन उत्पीडन

पाकिस्तानको पञ्जाब प्रान्तमा एक कलेज पढ्ने युवतीलाई आफ्नै साथीका बुबासँग विवाह गर्न अस्वीकार गरेको भन्दै यातना र यौन उत्पीडन गरिएको घटना सार्वजनिक भएको छ  । विवाह अस्वीकार गरेकी युवतीको टाउकोको कपाल मुन्डन गरी १० लाख माग गरिएको थियो । लाहोरबाट १५० किलोमिटर टाढा रहेको फैसलाबादमा उक्त घटना भएको पाकिस्तानी सञ्चार माध्यमहरुले जनाएका छन् । युवतीलाई दुव्र्यवहार गरेको भिडियो केही दिनअघि सार्वजनिक भएको थियो । भिडियोमा युवतीलाई संदिग्धहरूले कुटपिट गरेको, उनको टाउको र आँखीभौँ खौरिएको र पीडितलाई

जाम्बियाद्वारा चिनियाँ ऋण अस्वीकार

काठमाडौँ- दक्षिण अफ्रिकी मुलुक जाम्बियाले चीनसँगको ऋण अस्वीकार गरेको छ । अमेरिकाबाट प्रकाशित हुने फाइनान्सियल पोस्टको अनलाइन संस्करणले जनाएअनुसार जाम्बियाले चीनसँगको १ अर्ब ६० करोड अमेरिकी डलर बराबरको ऋण अस्वीकार गरेको हो । जाम्बियासँग १७ अर्ब अमेरिकी डलर बराबरको वाह्य ऋण रहेको जनाइएको छ । यसमध्ये ६ अर्ब ६० करोड डलर ऋण चीनको सार्वजनिक एवम् […]

एमालेकी मञ्जुदेवीद्वारा उपमेयरको टिकट अस्वीकार

पोखरा । पोखरामा नेकपा एमालेकी मञ्जुदेवी गुरुङले उपमेयर पद अस्वीकार गरेकी छन् । आफूले कुनै पदमा आकाङ्क्षा नराखेको र उम्मेदवार बनाउँदासमेत आफूलाई नसोधेको उनको भनाइ छ । पार्टीले अझैसम्म आधिकारिक रुपमा जानकारी नदिएको र दिइसकेपछि आफ्नो धारणा सार्वजनिक गर्ने उनले बताएकी छन् ।

बतास समूहद्वारा पत्र बुझ्नसमेत अस्वीकार

तिलगङ्गास्थित नेपाल-भारतमैत्री पशुपति धर्मशालामा सञ्चालित होटल आनन्द हटाउन बतास समूहले अस्वीकार गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोषमार्फत होटल आनन्द हटाइ धर्मशाला खाली गरिदिन बिहीबार नै पत्राचार गरेको हो।तर बतास समूहले पत्र बुझ्नसमेत अस्वीकार गरेको कोषका सदस्य सचिव डा. मीलनकुमार थापाले बताए । मन्त्रालयको निर्देशनपछि धर्मशाला खाली गर्न पत्राचार गर्दा बुझन मान्नुभएन उनले भने । शुक्रबार र शनिबार सार्वजनिक बिदा परेकाले थप निर्णयका लागि आइतबार कुर्नु परेक

सिन्दुर हालिसकेपछि बिहे गर्न अस्वीकार गर्दा हंगामा, यस्तो गम्भीर कारण

केटाकेटी र परिवारबीच सबै कुरा ठीकठाक भएपछि बिहे हुन्छ तर भारतको उत्तर प्रदेशको अलिगढमा सिन्दुर हालिसकेपछि बिहे गर्न अस्वीकार गरेको घटना सार्वजनिक भएको छ । अलिगढको छर्रास्थित सिरौलीमा बेहुली लैजान आएका बेहुलाले सिन्दुर हालिसकेपछि बेहुलीले बिहे गर्न अस्वीकार गरेकी छन् । बेहुला पुग्दा बेहुलीको घरमा खुब स्वागत भयो, जन्तीले खाना खाए, मण्डप परिक्रमा गरियो, सिन्दुर हालियो । तर जब हातमा बेसार लगाउने कार्य शुरू भयो, तब बेहुलीले बिहे गर्न अस्वीकार गरिन् । बेसार लगाउन बेहुलाले हात अगाडि बढाउँदा हातका ३ औंला काटिएका द...

उनाई एमरीले अस्वीकार गरे न्यूक्यासलको प्रस्ताव

१७ कात्तिक, काठमाडौं । प्रशिक्षक उनाई एमरीले इंग्लिस क्लब न्यूक्यासल युनाइटेडको प्रस्ताव अस्वीकार गरेका छन् । स्पेनिस क्लब भियारियलका प्रशिक्षक एमरीलाई अनुबन्ध गर्न न्यूक्यासलले चासो देखाएको थियो । एमरीले पनि सार्वजनिक रुपमा नै त्यसलाई स्वीकार गर्नुका साथै आफूले अस्वीकार नगरिसकेको बताएका थिए । तर उनले आफ्नो सोच बदलेका छन् । मंगलबार राति योङ ब्वाइजलाई २–० […]

पीएल सिंहद्वारा विभूषण अस्वीकार

काठमाडौँ – पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता पीएल सिंहले संविधान दिवसको अवसरमा सरकारले प्रदान गरेको ‘सुप्रशिद्ध प्रवल जनसेवाश्री’ अस्वीकार गरेका छन्। मन्त्रिपरिषद्को निर्णय सार्वजनिक भएलगत्तै पूर्वमन्त्रीसमेत रहेका सिंहले देश सञ्चारलाई भने, ‘यो सम्मान ग्रहण गर्नु मेरो नैतिक मान्यताविरुद्ध छ । मैले २०४७ को संविधानको षड्यन्त्रपूर्ण हत्यापछि ल्याइएको यो संविधानलाई स्वीकार गरेको छैन। त्यसैले यो संविधानअन्तर्गत […]

पौडेल समूहद्वारा डडेल्धुराको वडा अधिवेशन अस्वीकार

काठमाडौं, भदौ २८ । नेपाली कांग्रेस डडेल्धुराको वडा अधिवेशन नेता रामचन्द्र पौडेल समूहले अस्वीकार गर्ने तयारी गरेको छ। जिल्ला कार्यसमितिले अनियमिता भएको भन्दै प्रमाणसमेत सार्वजनिक गर्दागर्दै प्रहरी प्रशासनको बलमा अधिवेशन गराएको भन्दै पौडेल पक्षले अस्वीकार गर्ने तयारी गरेको हो। त्यसका लागि पौडेल पक्षले केन्द्रीय सदस्यहरुको भेला बोलाएको छ भने दिउँसो पत्रकार सम्मेलन गरी धारणा सार्वजनिक […]