कलाकर्मीलाई प्रज्ञा पुरस्कार घोषणा

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले १२औँ वार्षिकोत्सवको अवसरमा विभिन्न विधाका कलाकर्मीलाई पुरस्कृत गर्ने घोषणा गरेको छ। सो अवसरमा राजधानीको बालुवाटारस्थित कार्यालय परिसरमा एक समारोह आयोजना गरी वार्षिकोत्सव मनाउँदै प्रतिष्ठानले कलाकर्मीलाई पुरस्कृत गर्ने घोषणा गरेको हो। प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठको सभापतित्वमा सम्पन्न समारोहमा नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार –२०७८ बाट संगीत तथा नाट्य […]

सम्बन्धित सामग्री

यस वर्ष क-कसले पाए नोबेल पुरस्कार ?

२१ असोज, काठमाडौं । नोबेल शान्ति पुरस्कार घोषणासँगै यस वर्षको नोबेल पुरस्कार घोषणा लगभग सकिएको छ । अब सोमबार अर्थशास्त्रतर्फको पुरस्कार घोषणा गरेपछि यस वर्षको नोबल पुरस्कार घोषणा सकिनेछ । सन् १९०१ देखि प्रदान गर्न थालिएको नोबेल पुरस्कार साहित्य, विज्ञान र अर्थशास्त्रमा योगदान पुर्‍याउने मान्छेलाई दिइन्छ । चिकित्साशास्त्र चिकित्साशास्त्रको नोबेल पुरस्कार घोषणा भएसँगै यस वर्षको […]

जन्मदिनमा साहित्यकार सिर्जना शर्माद्वारा किशोर आख्यान पुरस्कार घोषणा

ललितपुर : साहित्यकार एवं बाल वाङ्मय तथा अनुसन्धान केन्द्रकी सल्लाहकार सिर्जना शर्माले आफ्नो जन्मदिनको अवसरमा किशोर साहित्य पुरस्कार घोषणा गरेकी छन्। साहित्य तथा सञ्चार क्षेत्रमा सक्रिय रहेकी शर्माले आफ्नो ६७ औं जन्मदिनको अवसरमा सानेपास्थित आफ्नै निवासमा पुरस्कार घोषणा गरेकी हुन्। बुवा जयदेव भट्ट र आमा हीरादेवी भट्टको सम्झनामा किशोर साहित्यमा…

मदन भण्डारी राष्ट्रिय पुरस्कार घोषणा

काठमाडौँ,१२ असार । मदन भण्डारी फाउण्डेसनले हरेक वर्ष प्रदान गर्दै आएको मदन भण्डारी राष्ट्रिय पुरस्कार घोषणा गरेको छ । फाउण्डेशनले मदन भण्डारी राष्ट्रिय पुरस्कार यसवर्ष धरानका कृष्ण राई र मदन भण्डारी रूपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार प्रेरणा माध्यमिक विद्यालय ललितपुरले पाउने आज जनाएको छ । दुवै पुरस्कारको राशि रु एक÷एक लाख रहेको छ । सोताङ अर्गानिक […]

नेपाली लेखक संघद्वारा एकलाख राशिको विशिष्ट लेखक पुरस्कार घोषणा

नेपाली लेखक संघले एकलाख राशिको विशिष्ट लेखक पुरस्कार घोषणा गरेको छ। संघको काठमाडौंमा बसेको दोस्रो पूर्ण बैठकले नेपाली साहित्यमा महत्वपूर्ण योगदान पुर्‍याउने एकजना स्रष्टालाई एकलाख राशि सहितको विशिष्ट लेखक पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । नेपाली लेखक संघका अध्यक्ष तथा वरिष्ठ कवि तीर्थ श्रेष्ठको अध्यक्षतामा बसेको संघको दोस्रो केन्द्रीय समितिको पूर्ण बैठकले २०८० साल […]

पण्डित नारायण पोखरेलको स्मृतिमा राष्ट्रिय पुरस्कार घोषणा

वाचन शिरोमणि पण्डित स्वर्गीय नारायणप्रसाद पोखरेलको स्मृतिमा राष्ट्रिय पुरस्कार घोषणा गरिएको छ ।नारायण पोखरेल प्रतिष्ठानले स्वर्गीय पोखरेलको ६८ औँ जन्मजयन्तीको अवसर पारेर मंगलबार राष्ट्रिय पुरस्कार घोषणा गरेको हो । प्रतिष्ठानको केन्द्रीय कार्यालयमा सीतापाइलामा आज आयोजित कार्यक्रममा प्रतिष्ठानका प्रमुख संरक्षक वाचन पण्डित दिनबन्धु पोखरेलले स्वर्गीय पोखरेलको नाममा रु ५० हजार एक नगदसहितको पुरस्कार घोषणा गरेका हुन् ।नेपालको आध्यात्मिक र धार्मिक क्षेत्रमा विशिष्ट योगदान पु¥याउने व्यक्तिलाई प्रदान

चलचित्र पत्रकार संघले गर्‍यो सम्मान तथा पुरस्कार घोषणा

काठमाडौँ– चलचित्र पत्रकार संघ नेपालले रोकिएको चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार घोषणा गरेको छ ।  दिनेश सिटौलाको अध्यक्षतामा संघको कार्यालयमा बसेको बैठकले सम्मान तथा पुरस्कार घोषणा गरेको हो । संघले घोषणा कोरोना भाइरसको महामारीका कारण रोकिएको दुई वर्षको बाँकी सम्मान तथा पुरस्कारसँगै तीनै वर्षको सम्मान तथा पुरस्कार घोषणा गरेको हो ।  चलचित्र पत्रकार संघले विक्रम […]

‘उत्कृष्ट पत्रकारिता पुरस्कार’ घोषणा

गुल्मी – गुल्मेली समाज जापानले ‘उत्कृष्ट पत्रकारिता पुरस्कार’ घोषणा गरेको छ । समाजले गुल्मी जिल्लामा रहेर क्रियाशील भई पत्रकारिता गर्ने एक जनालाई वार्षिक २५ हजार राशिको ‘उत्कृष्ट पत्रकारिता पुरस्कार’ घोषणा गरेको हो । गुल्मेली समाज जापानका अध्यक्ष महेन्द्र कुमार अधिकारी, सल्लाहकार गोविन्द रिजाल र समाजसेवी अशोक अधिकारी गुल्मीमा आएको अवसरमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा […]

एक लाख राशिको ‘आर्थिक पत्रकारिता पुरस्कार’ घोषणा

आर्थिक पत्रकारिता क्षेत्रकै हालसम्मको ठूलो राशिको ‘शारदादेवी÷ढुण्डीराज भट्टराई आर्थिक पत्रकारिता पुरस्कार’ घोषणा भएको छ । एक लाख राशि रहेको उक्त पुरस्कार क्रियाशील आर्थिक पत्रकारहरुको साझा संस्था नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले बुधबार घोषणा गरेको हो ।बैंकिङ तथा बीमा विज्ञ एवं महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईसँगको सहकार्यमा नाफिजले हरेक वर्ष आफ्नो वार्षिकोत्सवका दिन ‘शारदादेवी ढुण्डीराज भट्टराई – नाफिज आर्थिक पत्रकारिता पु

श्रम तथा रोजगार पत्रकारिता पुरस्कार घोषणा

श्रम तथा रोजगारका क्षेत्रमा क्रियाशील सञ्चारकर्मीलाई प्रोत्साहन गर्ने उद्देश्यले श्रम रोजगार पत्रकार समूहले ‘श्रम रोजगार पत्रकारिता पुरस्कार’ घोषणा गरेको छ । पुरस्कार अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को साझेदारीमा समूहले स्थापना गरेको हो । पुरस्कार छनोटका लागि २०७७ पुस १७ देखि यही असार ३० गतेसम्म प्रकाशित, प्रशारित समाचार सामग्रीमध्येबाट उत्कृष्ट तीनवटा सामग्रीलाई पुरस्कृत गरिने समूहका अध्यक्ष सुनिल […]