श्रम तथा रोजगार पत्रकारिता पुरस्कार घोषणा

श्रम तथा रोजगारका क्षेत्रमा क्रियाशील सञ्चारकर्मीलाई प्रोत्साहन गर्ने उद्देश्यले श्रम रोजगार पत्रकार समूहले ‘श्रम रोजगार पत्रकारिता पुरस्कार’ घोषणा गरेको छ । पुरस्कार अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को साझेदारीमा समूहले स्थापना गरेको हो । पुरस्कार छनोटका लागि २०७७ पुस १७ देखि यही असार ३० गतेसम्म प्रकाशित, प्रशारित समाचार सामग्रीमध्येबाट उत्कृष्ट तीनवटा सामग्रीलाई पुरस्कृत गरिने समूहका अध्यक्ष सुनिल […]