काठमाडौं – नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलको उपस्थितमा बुधबार दिउँसो संवाद कार्यक्रम हुँदैछ। प्रेस चौतारीको आयोजनामा ‘सञ्चारकर्मीहरूसँग संवाद कार्यक्रम’ हुन लागेको हो । चौतारीका महासचिव हिरामान लामाका अनुसार पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा छलफल गर्न लागेको हो ।
दाेहा– अल्पविकसित देशहरूको विकासका लागि अन्तर्राष्ट्रिय समुदायबाट निरन्तर सहयोग हुनुपर्नेमा नेपालले जोड दिएको छ । अल्पविकसित राष्ट्रहरूको वैश्विक समन्वय ब्युरोको अध्यक्ष नेपालका तर्फबाट परराष्ट्रसचिव अमृतबहादुर राईले मङ्गलबार दोहामा आयोजित अल्पविकसित देशहरूको दिगो विकास एवं साझेदारीसम्बन्धी उच्चस्तरीय बैठकमा उक्त कुरामा जोड दिएका हुन् । दोहास्थित नेपाली राजदूतावासका अनुसार सचिव राईले अल्पविकसित देशहरूको आर्थिक उन्ननयनका निम्ति अन्तर्राष्ट्रिय […]
काठमाडौं । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले संयुक्त राज्य अमेरिका अन्य देशहरूप्रतिको हालसालैको व्यवहारका कारण अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाको लागि सबैभन्दा ठूलो खतरा बनेको बताउनुभएको छ । इरानी राजधानी तेहरानमा साप्ताहिक पत्रकार सम्मेलनमा बोल्दै बगाईले भेनेजुएला जस्ता देशहरू विरुद्ध ट्रम्प प्रशासनको शत्रुतापूर्ण कार्यहरू र पश्चिम एशियामा इजरायलको सञ्चालनलाई समर्थन गरेको आलोचना गर्नुभयो । विश्वका […]
साथै २०७९ मा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरू पनि आगामी निर्वाचनमा उम्मेदवार बन्न नपाउने परिपत्रमा उल्लेख छ।