नेपाली लेखक संघले एकलाख राशिको विशिष्ट लेखक पुरस्कार घोषणा गरेको छ। संघको काठमाडौंमा बसेको दोस्रो पूर्ण बैठकले नेपाली साहित्यमा महत्वपूर्ण योगदान पुर्याउने एकजना स्रष्टालाई एकलाख राशि सहितको विशिष्ट लेखक पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । नेपाली लेखक संघका अध्यक्ष तथा वरिष्ठ कवि तीर्थ श्रेष्ठको अध्यक्षतामा बसेको संघको दोस्रो केन्द्रीय समितिको पूर्ण बैठकले २०८० साल […]