बाबरको कीर्तिमानी ब्याटिङमा इंग्ल्यान्डलाई बलियो लक्ष्य

एजेन्सी – कप्तान बाबर आजमको कीर्तिमानी ब्याटिङमा पाकिस्तानले छैटौं टि२० आई खेलमा इंग्ल्यान्डलाई १ सय ७० रनको बलियो लक्ष्य दिएको छ । लाहोरमा टस हारेर पहिला ब्याटिङ थालेको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६९ रन बनायो । पाकिस्तानका कप्तान बाबर आजम ५९ बलमा ७ चौका र ३ छक्कासहित सर्वाधिक ८७ रनमा […]

सम्बन्धित सामग्री

अमेरिकामा टिकटकको कीर्तिमानी कमाइ, वार्षिक आम्दानी १६ अर्ब डलर

काठमाडौं । गत वर्ष सन् २०२३ मा टिकटकले अमेरिकामा १६ अर्ब डलर आम्दानी गरेको रिपोर्ट सार्वजनिक भएको छ । खासगरी किशोर किशोरी तथा युवापुस्ता (जेनेरेसन जेड) का बीचमा व्यापक लोकप्रियताले टिकटकको आम्दानी कीर्तिमानी वृद्धिमा सहयोग गरेको छ । अमेरिकामा टिकटकमाथि प्रतिबन्धको सम्भावना बलियो बन्दै गएको समयमा अमेरिकामा कम्पनीले गरेको आम्दानीको रिपोर्ट सार्वजनिक भएको हो । […]

नेपालको जर्सीमा अनिलको कीर्तिमानी पुनरागमन

२७ माघ, काठमाडौं । नेपालका विकेटकिपर अनिलकुमार साहले क्यानडाविरुद्ध दोस्रो एकदिवसीमा कीर्तिमानी ब्याटिङ गरे । २८६ रनको बलियो लक्ष्य पछ्याएको नेपालका लागि अनिलले आक्रामक इनिङ खेल्दै गज्जबको सुरुवात दिलाएका थिए । शनिबार त्रिवि क्रिकेट मैदानमा अनिलले क्यानडाविरुद्ध खेल्ने पक्कापक्की थियो । अघिल्लो खेलमा मात्र ८ रन बनाएका आसिफ शेखलाई बेन्चमा राखेर अनिललाई मौका दिने अनुमान […]

अझ बलियो बन्दै बिजेपी

भारतमा हालै भएको निर्वाचनमा तीन राज्यमा भारतीय जनता पार्टी (बिजेपी) ले स्पष्ट जित हात पारेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रहेको भाजपाले छत्तिसगढ र राजस्थानको सत्ता काङ्ग्रेसबाट खोसेको छ भने मध्यप्रदेशमा कीर्तिमानी पाँचौँ पटक जित हात पारेको छ। बलियो तेलंगना राष्ट्रिय समितिले राज गरी रहेको तेलंगनामा भने काङ्ग्रेसले जित हात पारेको छ। राष्ट्रिय समिति बीजेपीको […]

ओलीको कीर्तिमानी विष्फोटक शतकमा स्कटल्यान्डको रनको वर्षा

एजेन्सी – ओली हरिसको कीर्तिमानी विष्फोटक शतकमा घरेलु टोली स्कटल्यान्डले आइसिसी टि२० विश्वकप युरोप क्षेत्र छनोटमा इटालीमाथि १ सय ५५ रनको फराकिलो जित हात पारेको छ । लगातार तेस्रो जितका साथ स्कटल्यान्डले २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने विश्वकप सम्भावना बलियो बनाएको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित २० ओभरमा २ […] The post ओलीको कीर्तिमानी विष्फोटक शतकमा स्कटल्यान्डको रनको वर्षा first appeared on Hamro Khelkud.

कीर्तिमानी उच्च स्तरमा उक्लियो दलाल स्ट्रिट

काठमाडौं । भारतीय शेयर बजार बुधवार नयाँ कीर्तिमानी उचाइमा उक्लिएका छन् । अघिल्लो दिनको कारोबारमा अमेरिकामा वाल स्ट्रिटमा हरियाली छाएपछि भारतको शेयर बजारमा पनि सोको प्रभाव पोखिँदा सूचक नयाँ उचाइमा उक्लिएका हुन् ।  बुधवार बेञ्चमार्क निफ्टी ५० सूचक पहिलो पटक १९ हजार अंकमाथि उक्लिएको छ । निफ्टी १९ हजार २ दशमलव ७५ अंकसम्म पुगेको हो । सेन्सेक्स पनि ६३ हजार ८०७ को कीर्तिमानी उचाइमा पुगेको छ । उक्त दिन सेन्सेक्समा टाटा मोटर्स, टाइटान, इन्दुइन्ड बैंक, बजाज फाइनान्स, रिलायन्स, एसबीआई सबैभन्दा धेरै बढ्ने कम्पनी थिए । विप्रो, कोटाक र महिन्द्रा बैंक सबैभन्दा धेरै गुमाउने कम्पनी बने । मंगलवार एकै दिन विदेशी संस्थागत लगानीकर्ताहरूले २० अर्ब २४ करोड रुपयाको भारतीय शेयर किनेका थिए । बुधवार अमेरिकी डलरको तुलनामा भारतीय रुपया बलियो बनेको छ ।  सकारात्मक आर्थिक तथ्यांकले तत्कालै अर्थतन्त्र मन्दीमा जाने भयलाई केही कम गरिदिँदा हालैका दिनमा एक पछि अर्को गर्दै घटेको अमेरिकी शेयर बजारमा मंगलवार बढेका थिए । कारोबार बन्द हुँदा दाउ जोन्स इन्डष्ट्रियल एभरेज शून्य दशमलव ६३ प्रतिशतले बढेको थियो ।  एसएन्डपी ५०० १ दशलमव १५ प्रतिशतले बढ्दा नाष्डाक कम्पोजिट पनि १ दशमलव ६५ प्रतिशतले बढ्यो । विश्व अर्थतन्त्र सुस्ताउने चिन्ताका कारण लगानीकर्ताहरूमा सकारात्मक अमेरिकी आर्थिक तथ्यांकले उत्साह थप्न नसक्दा एशियाली शेयर बजार भने मिश्रित रहे । निक्केई२२५ १ दशमलव ९८ प्रतिशतले बढ्यो । चीनमा साङहाई कम्पोजिट शून्य दशमलव शून्य ६ प्रतिशत तल थियो । दक्षिण कोरिया, सिंगापुर र इन्डोनेशियामा बजार रातोमा रहँदा हङकङ, ताइवानलगायत केही एशियाली बजार भने हरियोमा थिए । एजेन्सी

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं । ओपनर कुशल भुर्तेल शतक, कप्तान रोहितकुमार पौडेलको बलियो साथ अनि करण केसीको ५ विकेटको मद्दतमा नेपालले नामिबियामाथि २ विकेटको कीर्तिमानी जित निकालेको छ ।प्रधानमन्त्री पुष्पकमल दाहालले कृषिमा आधारित उद्योग नै नेपालका लागि दिगो हुने बताएका छन् ।नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन भत्किन सक्ने आशंका व्यक्त गरेका छन्।

हालान्डको आगमनले च्याम्पियन सिटी अझै बलियो

११ साउन, काठमाडौं । प्रिमियर लिगको साविक विजेता म्यानचेष्टर सिटीले उपाधिको दाबेदारको रुपमा आगामी सिजन सुरु गर्नेछ । एक वर्षअघि सिटीले ज्याक ग्रेलिसमाथि कीर्तिमानी १०० मिलियन पाउण्ड खर्चेको थियो । सुरुमा यसको आलोचना भए पनि यसको जवाफ सिटीले लिगको उपाधि जितेर दियो । यस पटक सिटीले एर्लिन हालान्डलाई अनुबन्ध गरेर अझ राम्रो व्यवसाय गरेको देखिन्छ । नर्वेका […]

रोहितको कीर्तिमानी अर्धशतकमा भारतको बलियो योगफल

एजेन्सी – कप्तान तथा ओपनर रोहित शर्माको कीर्तिमानी अर्धशतकमा भारतले न्युजिल्यान्डलाई तेस्रो तथा अन्तिम टि२० आई खेलमा १ सय ८५ रनको बलियो लक्ष्य दिएको छ । इडेन गार्डेन कोलकतामा टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८४ रन बनायो । भारतका लागि कप्तान रोहित शर्माले ३१ बलमा ५ चौका […]

कतारविरुद्ध सीताको कीर्तिमानी ब्याटिङ

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीकी उपकप्तान तथा बायाँ हाते ओपनर सीता रानामगरले कतारविरुद्ध तेस्रो तथा अन्तिम डब्लूटि२० आई खेलमा कीर्तिमानी ब्याटिङ गरेकी छिन् । वेस्ट इन्ड पार्क इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको नेपाललाई बलियो योगफलमा पुर्याउन सीताले उत्कृष्ट ब्याटिङका साथ कीर्तिमान बनाएकी हुन् । सीताको उत्कृष्ट प्रदर्शनमा नेपालले निर्धारित २० […]