एजेन्सी – ओली हरिसको कीर्तिमानी विष्फोटक शतकमा घरेलु टोली स्कटल्यान्डले आइसिसी टि२० विश्वकप युरोप क्षेत्र छनोटमा इटालीमाथि १ सय ५५ रनको फराकिलो जित हात पारेको छ । लगातार तेस्रो जितका साथ स्कटल्यान्डले २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने विश्वकप सम्भावना बलियो बनाएको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित २० ओभरमा २ […]
The post ओलीको कीर्तिमानी विष्फोटक शतकमा स्कटल्यान्डको रनको वर्षा first appeared on Hamro Khelkud.