अझ बलियो बन्दै बिजेपी

भारतमा हालै भएको निर्वाचनमा तीन राज्यमा भारतीय जनता पार्टी (बिजेपी) ले स्पष्ट जित हात पारेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रहेको भाजपाले छत्तिसगढ र राजस्थानको सत्ता काङ्ग्रेसबाट खोसेको छ भने मध्यप्रदेशमा कीर्तिमानी पाँचौँ पटक जित हात पारेको छ। बलियो तेलंगना राष्ट्रिय समितिले राज गरी रहेको तेलंगनामा भने काङ्ग्रेसले जित हात पारेको छ। राष्ट्रिय समिति बीजेपीको […]

सम्बन्धित सामग्री

नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

काठमाडौँ, २० फागुन । पछिल्लो समय नेपाली चलचित्रको बजार विदेशमा बलियो बनिरहेको छ । विदेशी बजारबाटै लगानी उठाउने मात्र नभई मुनाफा पनि प्राप्त गर्ने चलचित्रको सङ्ख्या पनि छ । नेपालका राम्रा र प्रतिष्ठित समूहले निर्माण गरेका चलचित्रको बजार नेपालपछि अष्ट्रेलिया बन्दै गएको छ । त्यहाँका प्रायः सहरमा नेपालमै प्रदर्शन भएको मितिमा प्रवासमा रहेका नेपालीले चलचित्र […]

बारा–३ मा लालबाबुको पक्कड बलियो बन्दै

कलैया । मंसिर ४ गते हुने आम निर्वाचन अब २ साता मात्रै बाँकी छ। देशभरिका प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेदवारहरु प्रचार-प्रसारमा व्यस्त छ्न । प्रचार-प्रसारकै क्रममा बारा क्षेत्र नं. ३ मा वाम–लोकतान्त्रिक गठबन्धनबाट उम्मेद्वार बनेका लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का लालबाबु सिंह लोकप्रिय बन्दै गएका छ्न । क्षेत्रका जनतामाँझ स्वच्छ छवि बनाएका सिंहलाई जनसमर्थन बढ्दै […] The post बारा–३ मा लालबाबुको पक्कड बलियो बन्दै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नेपाली रुपैयाँ बलियो बन्दै

गत आर्थिक वर्षको अन्तिम महिनासँग तुलना गर्दा चालु आर्थिक वर्षको पहिलो महिना डलरसँग नेपाली रुपैयाँ केही बलियो हुन पुगेको देखिएको छ । २०७९ असार मसान्तको तुलनामा २०७९ साउन मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ०.३ प्रतिशतले अधिमूल्यन भएको हो । यस्तो स्थिति अघिल्लो वर्षको सोही अवधिमा डलरसँग नेपाली रुपैयाँ ०.५ प्रतिशतले अधिमूल्यन भएको थियो ।  २०७९ साउन मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर १२७ रुपैयाँ १६ पैसा पुगेको छ । २०७९ असार मसान्तमा यस्तो विनिमय दर १२७ रुपैयाँ ५१ पैसा रहेको थियो ।

निरन्तर बलियो बन्दै डलरः कस्तो असर पर्ला नेपालको अर्थतन्त्रमा ?

पछिल्लो समय विश्व अर्थतन्त्रमा अमेरिकी डलर बलियो बन्दै जाँदा नेपालको अर्थतन्त्र प्रभावित बन्ने भएको छ । सन् २०२० को तुलनामा अहिलेसम्म ११ रुपैयाँभन्दा बढीले महँगीको डलरबाट नेपाल जस्तो सानो र विकासशील राष्ट्रको अर्थतन्त्र प्रत्यक्ष प्रभावित बन्ने भएको हो ।सन् २०२० को जनवरीमा एक अमेरिकी डलरको सटही दर ११३.७६ रुपैयाँ थियो । जुन, अहिले सन् २०२२ को जुन महिनासम्म आइपुग्दा ११.०८ रुपैयाँ बढेर १२४.८४ रुपैयाँ पुगेको छ । यसले पछिल्लो समय नेपाली मुद्राको तुलनामा अमेरिकी डलर निरन्तर बलियो बन्दै गइरहेको तथ्याङ्

नेपाललाई घातक बन्दै टेलर र पटेलको शतकीय साझेदारी

एजेन्सी – आइसिसी विश्वकप लिग–२ मा नेपालले प्रस्तुत गरेको बलियो विजयी लक्ष्य पछ्याउनेक्रममाा अमेरिकाका ओपनर स्टिभन टेलर र कप्तान मोनांक पटेलको उत्कृष्ट शतकीय साझेदारी घातक बन्दै गएको छ । जितको लागि २ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको अमेरिकाले २५ ओभरमा १ विकेट गुमाउँदै १ सय ३४ रन बनाएको छ । अमेरिका ओपनर स्टिभन टेलर […]

बलियो बन्दै डलर : नेपालजस्ता विकासशील राष्ट्रको अर्थतन्त्रमा कस्तो असर पर्छ ?

यतिबेला नेपाली मुद्राको तुलनामा अमेरिकी डलर दिनदिनै बलियो बन्दै गइरहेको छ । एक अमेरिकी डलरको सटहीदर नै यतिबेला १२४.३८ रुपैयाँ पुगिसकेको छ । जबकि, आजभन्दा ६ महिना अघिसम्म यसको सटहीदर ११९ रुपैयाँ आसपास थियो । यद्यपि, यतिबेला नेपाली मुद्रा मात्र नभई विश्वभरका मुद्रा डलरको तुलनामा निरन्तर कमजोर बनिरहेका छन् ।तर, यतिबेला अमेरिकी डलर बलियो मात्रै बनिरहेको छैन अमेरिकामा बैंकको ब्याजदर बढ्नु समेत नेपालजस्ता विश्वका धेरै विकासशील राष्ट्रको अर्थतन्त्रका लागि खतराको घण्टी हो । यद्यपि, अहिले विश्व अर्थतन्त्

कमजोर बन्दै डलर, बलियो बन्दै नेपाली रुपैयाँ

तुलनात्मक रुपमा पछिल्लो समय डलरसँग नेपाली रुपैयाँ बलियो बन्दै गएको नेपाल राष्ट्र बैंकले जनाएको छ । २०७८ असार मसान्तको तुलनामा २०७८ साउन मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ०.५ प्रतिशतले अधिमूल्यन भएको बैंकले जनाएको हो । बिहीबार चालू आर्थिक वर्षको पहिलो महिनाको वित्तीय विवरण सार्वजनिक गर्दै बैंकले यस्तो बताएको हो । त्यसो त यस्तो अघिल्लो वर्षको सोही अवधिमा यस्तो अधिमूल्य डलरको तुलनामा नेपाली रुपैयाँ अधिकतम ०.७ प्रतिशतले वृद्धि भएको बैंकले जनाएको छ ।  २०७८ साउन मसान्तमा अमेरिकी डलर एकक

काँग्रेसमा विरासतको राजनीति बलियो बन्दै

काठमाडौं, २४ भाद्र । वीपी कोइराला, गणेशमान सिंह, महेन्द्रनारायण निधि, गिरिजाप्रसाद कोइरालाले राणा र राजाको निरंकुशतासँग लड्दै विकास गरेको दल नेपाली काँग्रेस । यी र यस्ता लाखौं नेता कार्यकर्ताले निकै ठूलो संघर्ष गरेर देशको प्रभावशाली पार्टीका रुपमा काँग्रेसलाई स्थापित गरे । वीपी र गणेशमानले जेल र निर्वासन दुवै भोगे । महेन्द्रनारायण निधिले पनि निकै ठूलो […]

आम्दानीको बलियो स्रोत बन्दै स्मार्ट कृषि कार्यक्रम

भूमि, कृषि तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशले सञ्चालन गरेको ‘स्मार्ट कृषिगाउँ’ कार्यक्रम आम्दानीको बलियो स्रोत बनेको छ । अर्घाखाँची जिल्लामा प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर क र ख मा आर्थिक वर्ष २०७५÷०७६ बाट सञ्चालनमाआएको स्मार्ट कृषि कार्यक्रम जिल्लाका ६ वटै स्थानीय तहमा सञ्चालनमा आएको छ ।पाणिनी गाउँपालिकाको धातिवाङ्ग, मालारानी गाउँपालिकाको बामरुक, शीतगंगा नगरपालिकाको सिमलपानी पावरा, […]