मुस्ताङमा स्वास्थ्यकर्मी सम्मानित

हिमाल पारिको जिल्ला मुस्ताङमा जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई  सम्मान गरिएको छ।

सम्बन्धित सामग्री

स्वास्थ्यखबरकर्मी गुरुङ स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड २०८० बाट सम्मानित

गुरुङ सहित नेटवर्क प्रालिले २२ जना चिकित्सक, स्वास्थ्यकर्मी र पत्रकारलाई उक्त अवार्डबाट सम्मानित गरेको छ।

मुस्ताङमा स्वास्थ्यकर्मी सम्मानित

मुस्ताङ – हिमालपारिको जिल्ला मुस्ताङमा जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई आज एक कार्यक्रमबीच सम्मान गरिएको छ। घरपझोङ गाउँपालिका–२ स्थित मार्फा फलफूल तथा तरकारी प्रशोधन केन्द्रको पहलमा उनीहरुलाई सम्मान गरिएको हो। सो अवसरमा जिल्ला अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा विशाल तिवारीसहित नौजना स्वास्थ्यकर्मीलाई सम्मान गरिएको हो। सम्मानित हुनेमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विशाल तिवारी, डा मुखिया घले, […]

मुस्ताङमा नौ जना स्वास्थ्यकर्मी सम्मानित

मुस्ताङ- मुस्ताङकाे जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई आज एक कार्यक्रमबीच सम्मान गरिएको छ । घरपझोङ गाउँपालिका–२ स्थित मार्फा फलफूल तथा तरकारी प्रशोधन केन्द्रको पहलमा उनीहरूलाई सम्मान गरिएको हो । सो अवसरमा जिल्ला अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा विशाल तिवारीसहित नौ जना स्वास्थ्यकर्मीलाई सम्मान गरिएको हो । सम्मानित हुनेमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विशाल तिवारी, डा मुखिया […]

नगर स्थापना दिवसमा स्वास्थ्यकर्मी सम्मानित

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले स्थापना दिवसका अवसरमा पालिकामा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीलाई सम्मान गरेको छ।

कोरोना महामारीमा खटिने स्वास्थ्यकर्मी र कर्मचारी सम्मानित

१ मंसिर, गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाले स्वास्थ्यकर्मी तथा कर्मचारी सम्मान गरेको छ । कोरोन महामारीको समयमा खटेका स्वास्थ्यकर्मी र कर्मचारी गरी ४८ जनालाई सम्मान गरिएको हो । कार्यक्रममा नगरपालिकाका मेयर डिल्लीराज भुसालले स्वास्थ्य क्षेत्रमा खटिने कर्मचारीको सुबिधा लगायत हरेक क्षेत्रमा कति पनि कमी नराखेको बताए । कोरोना महामारीमा दु:ख गरेका कारणले अरु केही […]

यी हुन्  विभूषित हुने स्वास्थ्यकर्मी

संविधान दिवसको अवसरमा एकसय ३० भन्दा बढी स्वास्थ्यकर्मी विभिन्न पदकबाट सम्मानित हुने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट उनीहरु सम्मानित हुने भएका हुन् ।  सम्मानित हुने स्वास्थ्यकर्मीहरुले सुप्रबल जनसेवाश्री, प्रबल जनसेवाश्री र जनसेवाश्री पदक पाउनेछन् ।  सोही क्रममा कर्णाली प्रदेश अस्पतालका निर्देशक डा.डम्बर खड्का सुकीर्तिमय राष्ट्रदीपबाट विभूषित भएका छन् भने ग्राण्डी अस्पतालका निर्देशक डा.विनोद विजुक्छे लगायत सुप्रवल जनसेवाश्री पदकबाट विभूषित भएका छन् ।संविधान दिवसका अवसरमा राष

कोभिड उपचारमा उत्कृष्ट काम गरेका स्वास्थ्यकर्मी सम्मानित

काठमाडौंः कोभिड महामारीको दोस्रो लहरका बेला हटस्पट बनेको भेरी अञ्चल अस्पतालका सात स्वास्थ्यकर्मीहरुलाई कोभिड उपचार तथा रोकथाममा उत्कृष्ट योगदान गरेको भन्दै बारबारा फाउन्डेसनले विशेष सम्मान गरेको छ। फाउन्डेसनले भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डाक्टर राजन पाण्डेसहित सातजनालाई विशेष सम्मान प्रदान गरेको हो। फाउन्डेसनले कोभिड महामारीका समयमा स्वास्थ्य क्षेत्रमा आइपरेको गहन जिम्मेवारी…

कोभिडबिरुद्ध काम गर्ने ८६ स्वास्थ्यकर्मी र संस्थालाई बारबरा फाउन्डेसनको सम्मान

काठमाडौँ– बारबरा फाउन्डेसनले कोभिड–१९ को महामारीमा अग्रपङ्क्तिमा रहेर काम गरिरहेका ८६ स्वास्थ्यकर्मी तथा संस्थालाई ‘फाउन्डेसन कोभिड–१९ विशिष्ट सम्मान’द्वारा सम्मानित गरेको छ। शनिबार दिउँसो ३ बजे राष्ट्रिय सभा गृहमा आयोजना गरिएको विशेष समारोहमा महामारीका बेला अग्रपङ्क्तिमा रहेर काम गरेका व्यक्तिहरुलाई सम्मान गरिएको हो। विभिन्न विधा अनुसार सम्मानित व्यक्तिलाई १ लाखदेखि २ लाख ५० हजार रुपैयाँसम्म प्रदान […]

थाहाकर्मी बुढा मगर सम्मानित

रुकुम पूर्व : रुकुमपूर्वका थाहा खबर समाचारदाता जयमान बुढा मगरलाई सिस्ने गाउँपालिकाले सम्मान गरेको छ। आर्थिक वर्ष २०७७/०७८ मा गाउँपालिकाको समग्र विकासका लागि सञ्चार माध्यमबाट योगदान पु¥याएको भनी बुढा मगरलाई गाउँपालिकाले सम्मान गरेको हो। बिहीबार थाहाकर्मी बुढा मगरसँगै शिक्षक, स्वास्थ्यकर्मी, राजनीतिक दल, जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, विभिन्न सञ्चार माध्यमका पत्रकारलगायतका व्यक्तित्वलाई गाउँपालिकाले दोसल्ला र सम्मानपत्रसहित ११५ जनालाई सम्मान गरिएको गाउँपालिका प्रवक्ता एवं वडा न

कोरोनाविरुद्ध मोर्चाबन्दी गर्ने स्वास्थ्यकर्मी र पत्रकार सम्मानित

नेपाल समाचारपत्र, काठमाडौं । कोरोना महामारीविरुद्ध मोर्चाबन्दी गरी आम नागरिकलाई सघाउने स्वास्थ्यकर्मी तथा पत्रकारलाई शनिबार काठमाडौंमा स्वास्थ्य दपर्ण मिडिया नेटवर्क प्रालिले सम्मान ग¥यो ।प्रालिको ९औं वार्षिकोत्सवका अवसरमा आयोजित स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड २०७७ बाट नेपाल समाचारपत्रका पत्रकार भगवती तिमल्सिनालाई नेपालको स्वास्थ्य पत्रकारिताको विधागत विकास र छापा पत्रकारितामार्फत स्वास्थ्य, शिक्षा र सेवाका क्षेत्रमा पु¥याएको महŒवपूर्ण […]