थाहाकर्मी बुढा मगर सम्मानित

रुकुम पूर्व : रुकुमपूर्वका थाहा खबर समाचारदाता जयमान बुढा मगरलाई सिस्ने गाउँपालिकाले सम्मान गरेको छ। आर्थिक वर्ष २०७७/०७८ मा गाउँपालिकाको समग्र विकासका लागि सञ्चार माध्यमबाट योगदान पु¥याएको भनी बुढा मगरलाई गाउँपालिकाले सम्मान गरेको हो। बिहीबार थाहाकर्मी बुढा मगरसँगै शिक्षक, स्वास्थ्यकर्मी, राजनीतिक दल, जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, विभिन्न सञ्चार माध्यमका पत्रकारलगायतका व्यक्तित्वलाई गाउँपालिकाले दोसल्ला र सम्मानपत्रसहित ११५ जनालाई सम्मान गरिएको गाउँपालिका प्रवक्ता एवं वडा न